“भेषभूषा,भाषा,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ” भन्ने उद्देश्यले खोलिएको सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसारले दिन,दुखी,गरीब लाई सहयोग गर्दै लाखौ मगर लाई जागरूप गर्न ठुलो टेवा पुगेको अवस्थामा फेरि एउटा मगर समुदायको लागि निकै महत्वपूर्ण कार्यक्रमको संचालन गरी मगर समुदायको लोकप्रिय बन्दै गरेको ग्रुप ले फेरि उत्कृष्ट online मार्फत उत्घोषक तालिम सुरु गर्ने निर्णय गरेकोछ।
मगर संसारका संस्थापक संयोजक अनिल लामिछाने मगरले सूचना सार्बजनिक गर्दै सबैलाइ सहभागि हुन समेत आग्रह गरेकोछ।
५ दिने उत्घोषक तालीम मा कसरी सहभागी हुने तल उल्लेख गरीएको छ।
मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र विभिन्न रचनात्मक कार्यक्रमहरु मध्य यही मिति २०७७ चैत ५ गते देखी सुरु हुन गईरहेको निशुल्क ५ दिने Online उत्घोषक तालीम मगर संसार group भित्र प्रत्यक्ष live मार्फत हुने भएकाले सम्पूर्ण ग्रुप भित्र आबद्द मगर लाफाहरुमा यो सुनौलो अवसर नगुमाउनु हुन हार्दिक अपील गर्दछौ।
✅ तालीम सुरु हुने मिति:-२०७७ चैत ५ गते बिहीबार देखी चैत ९ गते सोमवार सम्म (५ दिन सम्म)
✅ समय:- रातिको ८ बजे देखी ९ बजे(१ घण्टा) सम्म
✅ उत्घोषक तालीम online live मार्फत मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र संचालन हुनेछ।
✅ प्रशिक्षक :- श्याम राना मगर(सञ्चारकर्मी)
✅ आयोजक:- मगर संसार (Magar Sansar) Photo Gallery
संस्थापक:-अनिल लामिछाने मगर
एडमिनहरु:-
– बिखर्ची रोका मगर
– मन मास्की रानामगर
– शान्ति राना मगर
– रन्जु मगर
– मोनीका मगरनी
– अञ्जली राना मगर
– प्रिया राना मगर
– तिर्सना थापा मगर
– दिलु मगरनी
– पृथीछक बुढा मगर
– पवित्रा थापा मगर
– युगेश पांमी मगर
– राजेन्द्र राना मगर
– बिष्णु ढेगा मगर
– अमीर मगर
– तुगा राना मगर
– नबिना पुन मगर
– हस्तरा पुन मगर
– रमेश बुढा मगर
– प्रकाश मगर
: समस्त मगर संसार फोटो ग्यालरी एडमीन समिति परिवार
तपाइलेDigital currency exchangers
यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
•यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
•“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
•प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
•नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
•यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
•प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
•ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
•हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
•आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
•गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
•प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
•एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
•आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
•प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
•प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
•वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।