अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाइन नृत्य प्रतियोगिता-२०७७” बारे सुचना


“मगरहरुकाे कला र प्रतिभालाई प्राेत्साहन भेषभुषा,भाषा,संस्कार,सांस्कृतिक,
संरक्षण गर्ने हाम्रो अभियान” भन्ने मुल उदेश्यकाे साथ २०७७ साल फागुन १० गते नेपाल सरकारबाट मान्यता प्राप्त (मगर परिवार नेपाल ) ग्रुप/संस्थाकाे बिधान अनुसार सामाजिक अभियानका कामहरु गर्दै जाने तपाई सम्पूर्णमा जानकारी गर्दछौं।
मिति २०७७ चैत ७ गते शनिबारदेखि अन्तर्राष्ट्रिय खुल्ला मगर एकल Online नृत्य प्रतियोगिता सुरु हुन गईरहेकाले सम्पूर्ण मगर लाफाहरुलाई सहभागीभई प्रतियोगितको शाेभा बढाई दिनकाे लागि हार्दिक अपिल गर्दछौं।।

प्रतियोगिताको नियमहरु निम्न छन् 👇️
🔺_______________________🔺

✅(१)भिडियो पाेष्ट गर्ने समय बिहान ७ बजेबाट साँझ ७ बजेसम्म मात्रै,याे समय भन्दा अघिपछि आएको भिडियो प्रतियोगितामा समाबेश गराइने छैन।

✅(२) प्रतियोगितामा सबै उमेर समुहको प्रतियोगि मगर कलाकारहरु सहभागी हुन पाउने छन्।

✅(३)प्रतियोगि कलाकारले नृत्य भिडियो बनाउदा आफ्नाे परिचय माैखिक rumpa अनिवार्य भिडियोकाे सुरुमै भन्नु पर्नेछ । र भिडियो पाेष्ट गर्दा क्यापसनमा नाम,ठेगाना हालकाे बसाइ अनिवार्य खुलाउनु पर्नेछ।

✅(४) प्रतियोगितामा हिन्दी,अंग्रेजी र र्‍याप बाहेक सबै खाले नेपाली गीत वा मगर गीतहरु ko अडियो बजाएर एकल नृत्य गरेको भिडियो ३ मिनेटकाे हुनुपर्नेछ। अन्यथा ३ मिनेट भन्दा कम्ती रहेकाे नृत्य भिडियो मान्य हुनेछैन

✅(५)प्रतियोगिहरुले युट्युवबाट पुरानो भिडियो डाउनलाेड गरि पाेष्ट गर्न पाईने छैन यदि त्यो थाहा पाएमा तुरुन्तै पाेष्ट हटाइने छ।

✅(६) प्रतियोगिहरुलाई मगर पाेषाक अनिवार्य नपर्ने गीत अनुसारको पाेषाकमा नृत्य गरेको भिडियोपनि मान्य हुनेछ। तर विवादित खालको
पाेषाक छ भने त्यो भिडियो मान्य हुनेछैन।

✅(७) प्रतियोगिहरुकाे नृत्य भिडियो साँझ ७ बजे dekhi एकैसाथ अप्रुभ हुनेछ।

✅(८)प्रतियोगिहरुलाई share मेन्सन tag भिडियो edit सबै खुल्ला रहनेछ। तर Auto Like भने मान्य हुनेछैन यदि Auto like थाहा पाईएमा तुरुन्तै भिडियो ग्रुपबाट हटाईनेछ।

✅(९) Like बाट ४० र निर्णयकबाट ६० गरि जम्मा १०० पुर्णाङ्ककाे प्रतियोगिता हुनेछ साेही पुर्णाङ्कमा आधारित भई विजेता घाेषणा गरिनेछ।

✅(१०)विजेता प्रतियोगिहरुले पाउने पुरस्कार मध्य 50% लिएर बाँकी 50%भने मगर परिवार नेपाल राहत काेषमा सहयोग गर्नुपर्नेछ। साथै विजेता प्रतियोगि सबैजना पालाे/पालाे ग्रुपमा लाइभ बस्नुपर्नेछ।

✅(११)प्रतियोगिताको भाेटिङ समय- १३ दिन अर्थात चैत २० गते शुक्रबार साँझ ५ बजेसम्म मात्र।

✅(१२) प्रतियोगि कलाकारहरुले ग्रुपमा धेरै भन्दा धेरै मगर लाफाहरुलाई Invite गर्नुपर्नेछ!

✅(१३)कुनै विवाद उत्पन्न भएको खण्डमा खेल आयाेजक समितिको निर्णय नै अन्तिम हुनेछ।

नाेट:-
✍️आयाेजक समितिले ताेकेर दिएको नियम भन्दा विपरीत कुनैपनि कुरा मान्य हुनेछैन ,

🔷___\\\\\____\\\\____🔷
🤝#निर्णयक ज्युहरु!!

✍️बिना थापा मगर (नायिका) मगर फिल्म
✍️भुवन थापा मगर (नायक)मगर फिल्म
✍️शेखर घर्ती मगर (नृत्यकार)
✍️नेशन सुस्लिङ्ग मगर (नृत्यकार)
_________®____________

पुरस्कार प्रायोजक🎀♥️
👉️पवित्रा आले मगर-रामेछाप हाल काठमाडौं,स्वर्गीय छाेरा भुवन आले मगर काे सम्झनामा

♥️पुरस्कारहरु:-🏆️🥈🥉🎖️
=======================
🏆️प्रथम:-रु. १ लाख + सम्मान पत्र
🥈दितिय:-रु.५० हजार +सम्मान पत्र
🥉तृतीय :-रु.३० हजार +सम्मान पत्र
🎖️सान्त्वना:-रु.२० हजार +सम्मान पत्र
🌺🎗️______🙏🙏________🎗️🌺

औपचारिक तथा नतिजा सार्वजनिक कार्यक्रम
२०७७-चैत २१ गते शनिबार दिउँसो ३ बजे ZOOM Live बाट प्रत्यक्ष प्रसारण गरिनेछ।

#अध्यक्ष : प्रनिश आले मगर

#प्रमुख अतिथि:
✅अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघ केन्द्रीय समिति,अध्यक्ष :नवीन रोका मगर

#बिशेश अतिथि:
✅ नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव : नेपाल मगर संघ द समितीको महासचिव ज्ञानेन्द्र पुन मगर,

#अतिथिहरु:-
✅भु:पु S.S.P तथा बरिस्ठ समाजसेवी : मान बहादुर रजाली मगर

✅कलाकार तथा समाजसेवी :विलपुर्जा पुन मगर

कार्यक्रम प्रस्ताेता:-🎤®🎤

:✅छिनिङ लाल थापा मगर- महासचिव
:✅रुपा घर्ती मगर- सह- सचिव

:🤝खेल आयाेजक : मगर परिवार नेपाल
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ । तापइहरुको सल्लाह सुझाव पठाउन नभुल्नुहोला।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar