माननिय गृहमन्त्री रामवहादुर थपा मगर’बादल’र अस्ट्रेलियाका राजदूतबीच शिष्टचार भेटवार्ता 


गृहमन्त्री रामबहादुर थापा मगर’बादल’सँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भाेल्ककाे शिष्टचार भेटवार्ता भएकाे छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकाेमा राजदूत भाेल्कलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–अस्ट्रेलिया सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।  । गृहमन्त्री थापाले गतवर्ष नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएकाे ६०औँ वर्षगाठ मनाएकाे स्मरण गर्दै दुई देशको सम्बन्ध जनस्तरमा पुगेको टिप्पणी गरे । 

उनले पछिल्लो समय अध्ययन र अन्य कामका लागि नेपालीहरूकाे प्रमुख राेजाई अस्ट्रेलिया पनि एक रहेकाे बताउँदै काेराेना संकटमा अस्ट्रेलियामा रहेको नेपालीहरुकाे सुरक्षाबारे चाँसाे राखेका थिए । 

नेपालकाे विविध क्षेत्रमा अस्ट्रेलियाले गर्दै आएको सहयोगका लागि राजदूत भाेल्कमार्फत अस्ट्रेलिया सरकारलाई धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले नेपालमा लगानीको लागि उपयुक्त वातावरण रहेको चर्चा गर्दै नेपालमा थप अस्ट्रेलियाली लगानीका लागि भूमिका खेल्न राजदूत भाेल्कसँग आग्रह गरे । 

राजदूत भोल्कले नेपाल–अस्ट्रेलिया  सम्बन्धको चर्चा गर्दैै  नेपालकाे ‘समृद्ध नेपाल सुखी नेपाली’काे अभियानलाई सफल पार्न अस्ट्रेलियाको अधिकतम सहयोग  रहने प्रतिवद्धता व्यक्त गरिन्। 
उनले यसअघि आफु चारपटक नेपाल भ्रमण गरेकाे स्मरण गर्दै यसपटक राजदुतकाे रुपमा सुन्दर देश नेपालमा कार्यभार सम्हाल्न पाएकाेमा गाैरवान्वित महशुस गरेकाे बताइन् ।  नेपालीको विविध क्षेत्रमा अस्ट्रेलियाकाे लगानी  भित्राउन आफुले पहल गर्ने राजदूत  भोल्ककाे प्रतिवद्धता थियाे । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar