२०७८ जनगणनामा मगर अनिवार्य लेख्न मगर संघ अध्यक्ष नविन रोका मगरको कडा निर्देशन


नेपाल मगर संघ केन्द्रीय समितिको सचिवालय बैठकमा २०७८ जनगणनामा मगर अनिवार्य लेख्न कडा निर्देशन दिनुभएको महासचिव ज्ञानेन्द्र पुन मगरले वताउनु भएको छ। आज केन्द्रीय कार्यालय कलन्कीमा नेपाल मगर सघ केन्द्रीय समितिको सचिवालय बैठक सम्पन्न भएको छ।

नेपाल मगर संघ केन्द्रीय समितिको सचिवालय बैठकको प्रमुख निर्णयहरु :
१)मगर आन्तरिक जनगणना गर्न २०७७ चैत्र १७ अगावै सामाग्री तयार गर्ने, २०७७ चैत्र २७ अगावै सातै प्रदेशमा प्रदेश स्तरीय अभिमुखिकरण गर्ने, २०७८ बैशाख १ गते देखि बैशाख मसान्त भित्र आन्तरिक मगर गणना गरिसक्ने ।
२)नेपाल मगर सघ केन्द्रीय समितिको १२ औ राष्ट्रीय महाधिवेशन सम्बन्धमा आगामी केन्द्रीय पुर्ण बैठकले निर्णय गर्ने ।
३) राज्यको बिभिन्न निकाय हरुको बिभिन्न पदमा पुगे का र बिद्याबारिधी गरेका मगर समुदायका मानुभावहरुलाई यहि मिति २०७७ चैत्र १८ गते पर्यटन बोर्ड को सभाहलमा बधाई शुभकामना कार्यक्रम गर्ने ।
४) नेपाल मगर सघ केन्द्रीय समितिको छटमा ट्रस्ट हालेर पुस्तकालय निर्माण गर्ने ।
५) नेपाल मगर सघ केन्द्रीय समितिको नियमित पुर्ण बैठक रुपन्देहीमा यहि मिति २०७७ चैत्र २८ र २९ गते सघको रुपन्देही जिल्ला समितिको ब्यबस्थापनमा बस्ने ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar