नेपाल मगर संघ केन्द्रीय समितिको १२औं राष्ट्रिय महाधिवेशन २०७८ साल माघ १९,२०,२१ र २२ गते दाङ्ग घोराही (महत्वपुर्ण निर्णयस्तोछ)


नेपाल मगर संघ केन्द्रिय समितिको १७ औं पुर्ण बैठक संघका केन्द्रयीय अध्यक्ष नविन रोकामगरको अध्यक्षतामा र महासचिब ज्ञानेन्द्र पुनमगरको संचालनमा बिभिन्न एजेन्डा सहित सम्पन्न भएको छ।नेपाल मगर संघ केन्द्रीय समितिको १७औं पूर्ण बैठकले १२औं राष्ट्रिय महाधिवेशन २०७८ साल माघ १९,२०,२१, र २२ गते दाङ्ग घोराहीमा गर्ने निर्णय २०७७ चैत्र २८ गते बुटवलमा सम्पन्न बैठककले पारित गरेको छ।
नेपाल मगर संघ केन्द्रीय समितिको १७औं पूर्ण बैठकले १२औं राष्ट्रिय महाधिवेशन २०७८ साल माघ १९,२०,२१, र २२ गते दाङ्ग घोराहीमा गर्ने निर्णय कार्यन्वयन गर्न भात्रीसस्था, प्रदेश समिति, प्रवास/ बैदेशिक शाखा, जिल्ला समिति, गाउँ/ नगर पालिका समिति) कडा निर्देशन दिनुभएको छ।साथै अन्तराष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले नेपाल मगर संघ केन्द्रीय समिति मातहतको सबै कार्यकाल पुगेका समितिहरु (भात्रीसस्था, प्रदेश समिति, प्रवास/ बैदेशिक शाखा, जिल्ला समिति, गाउँ/ नगर पालिका समिति) को अधिवेशन २०७८ मंसिर मसान्त अगावै सम्पन्न कडा निर्देशन दिनुभएको छ।

नेपाल मगर संघ केन्द्रीय समितिले मगर भाषिक राष्ट्रीय सम्मेलन पाल्पामा २०७८ असोजमा आयोजना गर्ने निर्ण गरिएको जानकारि समेत दिनुभएको छ।मगर सास्कृतिक राष्ट्रीय सम्मेलन भने गण्डकीमा आयोजना गर्ने निर्णभएको जानकारी नेपाल मगर संघ केन्द्रीय समिति संगठन सचिव जगत रेशमी मगरले मगरात डटकमलाइ जानकारी दिनुभएको छ।
नेपाल मगर संघ केन्द्रीय समिति मातहतको सबै कार्यकाल पुगेका समितिहरु (भात्रीसस्था, प्रदेश समिति, प्रवास/ बैदेशिक शाखा, जिल्ला समिति, गाउँ/ नगर पालिका समिति) को अधिवेशन २०७८ मंसिर मसान्त नभए नभएमा नेपाल मगर संघ केन्द्रीय समितिको १२औं राष्ट्रिय महाधिवेशन सहभागी हुननपाउने भएको छ।

नेपाल मगर संघ केन्द्रीय समितिको केही महत्वपूर्ण निर्णयहरु :
१) राष्ट्रिय जनगणना २०७८ मा अभिमूखिकरण सहित सक्रियरुपमा सहभागिता हुने ।

२) नेपाल मगर संघ केन्द्रिय समितिको १२औं राष्ट्रिय महाधिवेशन २०७८ साल माघ १९,२०,२१, र २२ गते दाङ्ग घोराहीमा गर्ने |

३) मगर भाषिक राष्ट्रीय सम्मेलन पाल्पामा २०७८ असोजमा आयोजना गर्ने ।

४) मगर सास्कृतिक राष्ट्रीय सम्मेलन गण्डकीमा आयोजना गर्ने ।

५) नेपाल मगर संघ केन्द्रीय समिति मातहतको सबै कार्यकाल पुगेका समितिहरु (भात्रीसस्था, प्रदेश समिति, प्रवास/ बैदेशिक शाखा, जिल्ला समिति, गाउँ/ नगर पालिका समिति) को अधिवेशन २०७८ मंसिर मसान्त अगावै सम्पन्न गर्ने ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar