इतिहास धर्म र परम्परा जोगाउन नन्द घर्तीको संयोजकत्वमा गठन भयो प्रकृति पुजक मगर समाज


काठमाण्डौ: मगरहरुको संस्कार संस्कृतिका साथै इतिहास धर्म र परम्परा जोगाउन राजधानीमा प्रकृति पूजक मगर समाज घोषणा भएको छ । शनिवार प्रकृति पुजक मगर समाज केन्द्रिय समिति घोषणा कार्यक्रम आयोजना गरी सो समाज घोषणा भएको हो । घोषणा कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका प्रमुख डा.चित्रबहादुर बुढाथोकी मगरले मगरहरुको भाषा र लिपीको संरक्षण गर्नुपर्ने धारणा राख्दै मगरहरुको कहीँ कतै मन्दिर नहुने भएकोले यो जाति प्रकृति पुजक रहेको प्रमाणित हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले भने,‘नेपालमा प्रकृति पूजक मगर र हिन्दुहरुको संस्कृति मिसमास भएर विकास भएको छ ।’ कार्यक्रममा खुला विश्व विद्यालयका प्राध्यापक डा.कर्ण रानामगरले प्रकृति पुजक मगर जाति अरु जातिलाई गाली नगरेर आफू माथि उठनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै कार्यक्रममा समाजशास्त्री एवं सस्कृति विद बलबहादुर घर्तीमगरले नेपालका मगरहरु सबै एक हुने हो भने नेपालको सामाजिक संरचना नै बदलिन सक्ने धारणा व्यक्त गरे । घर्तीमगरले हिन्दु वर्ण व्यवस्था भन्दा बाहिर रहेको मगर जातिमा कुनै छुवाछुत नभएको समेत बताए ।

कार्यक्रममा बोल्दै डा.विष्णु सिंजालीमगरले मगरहरुको प्रकृति पुजक धर्म र संस्कृति मासिदै गएकोले राज्यलाई घाटा भएको र केही बहुराष्ट्रिय कम्पनीहरुलाई फाइदा भएको धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य जीवन रोकामगर, मगर कलाकार संघका अध्यक्ष तथा चलचित्र निर्देशक धुर्व पुनमगर, समाजसेवी जुनु पुनमगर, हर्क घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।

सोही घोषणा कार्यक्रमबाट ११ सदस्यिय प्रकृति पुजक मगर समाजको केन्द्रिय तदर्थ समिति समेत घोषणा गरिएको छ । जसको संयोजक नन्दबहादुर घर्तीमगर सहसंयोजक बिलबहादुर पुर्जामगर, सदस्यहरु हुमबहादुर घर्तीमगर, भुवनेश्वर मगर, श्रीबहादुर पुनमगर, श्रीकुमार पुनमगर, केसरी पुनमगर, अञ्चल माया बुढामगर, मदन रोकामगर, हर्क आलेमगर र आशा पुनमगर रहेका छन् ।

प्रकृती पुजक मगर समाजको केन्द्रिय समिति सो घोषणा कार्यक्रम हरिशंकर घर्तीमगरको अध्यक्षता भएको भने विवेक घर्तीमगरले सञ्चालन गरेका थिए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar