पुरस्कार दिएर बचेको पैसा मध्य रू.१०,०१०/- रुपिया तनहुँ की दुबै मृगौला बिरामी मेगीसरा मगरलाई हस्तांतरण

(मगर संसारद्वारा ६४ औ सहयोग रकम हस्तांतरण)

मगर संसार(magar sansar) photo gallery ग्रुप/पेज भित्र यही नंयाँ बर्ष २०७८ सालको अवसरमा खेलाईएको सिप मुलक भिडियो प्रतियोगितामा स्पोन्सर बाट उठेको रकम मध्य पुरस्कार दिएर बचेको रकम दुइ बिरामीलाई बराबर दिईने एडमिनको निर्यण अनुसार मगर संसारदबाट आज एक बिरामी तनहु जिल्ला ब्यास -१४ की दुबै मृगौला पिडित मेगीसरा थापा मगरलाइ रू.१०,०१०/- रुपिया सहयोग रकम हस्तांतरण गरेको जानकारी गर्दछौं।

घरको आर्थिक अवस्था निकै कमजोर रहेको र लाखौ रुपिया लाग्ने भएपछि आर्थिक सहयोगको लागि सबै सामु अपिल गरेको थियो।
बिशेष गरि सिप मुलक भिडियो प्रतियोगितामा स्पोन्सर गर्नुहुने सहयोगी मनहरुमा फेरि पनि आभार ब्यक्त गर्दै आगामी दिनमा यसरि नै साथ स्पोर्ट सहयोगको अपेक्षा राख्दछौ।

पुरस्कार_सौजन्य गरी सहयोग गर्नुहुने महान मनहरु:-
१) डी.के बुढा मगर – पूर्व रुकुम ,तकसेरा हाल अमेरिका
रू.१०,०००/-

२)जेनिसिस थापा मगर – तनहूँ हाल बहराइन
रू.५,०००/-

३) मन बलाल मगर – कालीगण्डकी – ५, गुल्मी हाल कोरिया
रू.५,०००/-

४) गोकर्ण थापा मगर – बिरूवा- ४, स्याङजा हाल कोरिया
रू.५,०००/-

५) दोनु सारू मगर – देवदह -३,रूपनदेही हाल कोरिया
रू.३,०००/-

६) दिपेश बुढा/देवी बुढा मगर – दैलेख कर्णाली प्रदेश
रू.४,०००/-

७) सागर थापा मगर – हरिनास – ४,स्याङजा हाल कोरिया
रू.२,५००/-

८) तूल प्रसाद पुनमगर – गल्कोट-११,रिघा,बागलुङ हाल जापान रू.५,०००/-

९) बसन्त आले मगर – भिमाद -५, तनहु हाल कोरिया
रू.५,०००/-

१०) हिमाल बुढा मगर – रोल्पा, थवाङ हाल पोर्चुगल
रू.५,०००/-

११) सूर्य झेंडी मगर – भिमाद-९ तनहु हाल कोरिया रू.१०,०००/-

१२) होटल सिरु ktm नया बस पार्कका सञ्चालक लिला ब.ठाडा मगर घर नवलपुर कावासोती रू.५,०००/-

१३) बिल पुर्जा पुन मगर – म्याग्दी अन्नपूर्ण हाल लण्डन,U.K रू.५,५८६/-

१४) रन्जिता थापा मगर (गायिका) – तनहु देवघाट हाल ktm रू.४,०००/-

१५) सुरेश बुढा मगर – अध्यक्ष: नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेशिया,घोराही-१२, बडहरा – दाङ रू.३,०००/-

१६) कुल सारू मगर – धरान हाल मलेशिया रू.२,६५२/-
संस्थापक:-अनिल लामिछाने मगर
एडमिनहरु:-
– बिखर्ची रोका मगर
– मन मास्की रानामगर
– शान्ति राना मगर
– मोनीका मगरनी
– प्रिया राना मगर
– तिर्सना थापा मगर
– दिलु मगरनी
– पृथीछक बुढा मगर
– पवित्रा थापा मगर
– युगेश पांमी मगर
– राजेन्द्र राना मगर
– बिष्णु ढेगा मगर
– अमीर मगर
– टूगा राना मगर
– नबिना पुन मगर
– रमेश बुढा मगर
– प्रकाश मगर
– बिस्वास मगर
– एजिशा मगरनी
– प्रदीप घर्ती मगर

: समस्त मगर संसार फोटो ग्यालरी एडमीन समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar