‘मगर परिवार नेपाल’ले द्धारा ‘द भोईस अभ नेपाल’का उप-विजेता ताराश्रीस, सङ्गै गोबिन, विजय र पर्वतारोही नर्विन सम्मानित

‘मगर परिवार नेपाल’ले द्धारा ‘द भोईस अभ नेपाल’का उप-विजेता ताराश्रीस, सङ्गै गोबिन, विजय र पर्वतारोही नर्विन सम्मान गरेको।

काठमाडौमा नेपाल सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपाल(MPN)संस्था/ग्रुप ले द भोईस अभ नेपाल सिजन-३ का उपविजेता लाेकप्रिय च‌र्चित गायिका तारा श्रीस मगर, टप-८ गाेबिन पुन मगर, टप-११ बिजय ठाडा मगर सङ्गै २३ वर्षीय सफल हिमाल आरोही नर्विन मगर लाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाल सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपाल(MPN)संस्था/ग्रुपको प्रवक्ता सिवसागर पुलामी मगरको अध्यक्षता, प्रमुख अतिथी नेपाल मगर सास्कृतिक संघ वरिष्टउपाध्यक्ष सुर्यवुर्वछाने मगर, विशिष्ट अतिथीहरु क्रमश द भोईस अभ नेपाल सिजन-३ का उपविजेता लाेकप्रिय च‌र्चित गायिका तारा श्रीस मगर, टप-८ गाेबिन पुन मगर, टप-११ बिजय ठाडा मगर, हिमाल आरोही नर्विन मगर,नेपाल मगर संघ प्रदेश समिती(वाग्मती) प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात मुख्यसचिव तथा मगर परिवार नेपाल(MPN)संस्थाको सल्लाहकार,सविन पुलामी मगर’साकार’,मगर परिवार नेपाल(MPN)संस्थाको सल्लाहकार तथा गायिका रिमा काउछा मगर, सञ्चारकर्मी श्याम राना मगर, मगर परिवार नेपाल(MPN)को पदाधिकरी सदस्य एवम् एडमिनहरुको उपस्थितमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन मगर परिवार नेपाल(MPN)को सचिव मिलन थापा मगरले गर्नुभएको थियो।मगर परिवार नेपाल(MPN) द्वारा बधाई तथा सम्मान कार्यक्रम काठमाडौंकाे फास्टफुड हाेटलमा औपचारिक कार्यक्रम मार्फत सम्पन्न गरिएको हो।
नेपाल मगर संघ प्रदेश समिती(वाग्मती) प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात मुख्यसचिव तथा मगर परिवार नेपाल(MPN)संस्थाको सल्लाहकार,सविन पुलामी मगर’साकार’ले वधाइ तथा शुभकामना दिदै भन्नुभयो अध्यारो संसारलाइ ताराले उज्यालो संसार दिनुह्छ त्यसरी लाेकप्रिय च‌र्चित गायिका तारा श्रीस मगर द भोईस अभ नेपाल सिजन-३ का विजेता हुन् ,उहाको कला र गलाले यो संसारलाइ चम्मकाएर उज्यालो पारि जित्नुभएको छ। दर्शकसामु जित्न सफल, लोकप्रियता छाउन सफल भएको द भोईस अभ नेपाल सिजन-३ को विजेता लाेकप्रिय च‌र्चित गायिका तारा श्रीस मगर हुन् भन्नुभयो।
टप-११ बाट बिजय ठाडा मगर
सञ्चारकर्मी श्याम राना मगरले ‘मगर परिवार नेपाल(MPN)’ द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा वोल्दै भन्नुभयो’ द भोईस अभ नेपाल सिजन-३’ को टाइटल नै जितेका छौ ‘। त्यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरुले उनिहरु चारै जनालाई सफल साङ्गितिक र पर्वतारोहीको लागि बाधाई दिदै उज्ज्वल भविष्यको शुभकामना समेत दिनुभएको हो ।सामाजिक सञ्जाल प्रत्यक्ष तथा  फेसबुक ग्रुप लाईभ मार्फत देश तथा विदेशबाट हेरिरहेको थियो।

टप-८ बाट गोबिन पुन मगर

नेपाल सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपाल(MPN)संस्था/ग्रुपको अध्यक्ष भने स्वास्थ्य समस्याका कारण उपस्थित हुन सकेको थिएन।नेपालकै सबैभन्दा ठुलो रियालिटी सो “द भोईस अभ नेपाल सिजन-३” को ग्रान्ड फिनाली गत महिना भएको थियो । बाग्लुङमा जन्मिएर पोखरा बस्दै आएकी तारा श्रीस मगर ग्रान्ड फिनालीमा पुगेर करोडौंको मन जितेर लोकप्रियता कमाए । त्यस्तै टप-८ बाट गोबिन पुन मगर र टप-११ बाट बिजय ठाडा मगर पनि उत्तिकै लोकप्रिय बन्दै कम भोट लिएकै कारण द भोईसको मञ्चबाट बाहिरिएका थिए ।
द भोईस अभ नेपाल सिजन-३ का उपविजेता लाेकप्रिय च‌र्चित गायिका तारा श्रीस मगर

तारा, गोबिन र बिजयलाई बिजयी बनाउन मगर परिवार नेपाल लागि परिरहेको थियो । दुर्भाग्यबस भोट कम लिएकै कारण गोबिन र बिजय बाहिरिए । मगर जातिको पहिचान सहित ताराले आफ्नो प्रस्तुतिसङ्गै सारा नेपाली भाषीको मन जित्दै गए । यस ग्रुपले उनलाई बिजयी बनाउन २ लाख ५३ हजार भन्दा माथी सहयोग रकम संकलन गरेर समेत हस्तान्तरण गरेको थियो ।

मगर परिवारले उनिहरु तीन जनासंगै राप्छा, सोलुखुम्बुका नेपालका सबैभन्दा कान्छो र सफल पर्वतारोही २३ वर्षीय नर्बिन मगरलाई पनि यसै कार्यक्रममा सम्मान गरेको छ । नर्बिन हालसम्म सगरमाथा, किलिमञ्जरो, अफ्रिकाको Elbrus, गुरोपको माउन्ट Aconcagua, दक्षिण अमेरिकाको Amadablam लगायतका धेरै हिमालहरुको सफल आरोहण गरिसकेका थिए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड

संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।

मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

आज काठमाडौमा नेपाल सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपाल(MPN)संस्था/ग्रुप ले द भोईस अभ नेपाल सिजन-३ का उपविजेता लाेकप्रिय च‌र्चित गायिका तारा श्रीस मगर, टप-८ गाेबिन पुन मगर, टप-११ बिजय ठाडा मगर सङ्गै २३ वर्षीय सफल हिमाल आरोही नर्विन मगर लाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाल सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपाल(MPN)संस्था/ग्रुपको प्रवक्ता सिवसागर पुलामी मगरको अध्यक्षता, प्रमुख अतिथी नेपाल मगर सास्कृतिक संघ वरिष्टउपाध्यक्ष सुर्यवुर्वछाने मगर, विशिष्ट अतिथीहरु क्रमश द भोईस अभ नेपाल सिजन-३ का उपविजेता लाेकप्रिय च‌र्चित गायिका तारा श्रीस मगर, टप-८ गाेबिन पुन मगर, टप-११ बिजय ठाडा मगर, हिमाल आरोही नर्विन मगर,नेपाल मगर संघ प्रदेश समिती(वाग्मती) प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात मुख्यसचिव तथा मगर परिवार नेपाल(MPN)संस्थाको सल्लाहकार,सविन पुलामी मगर’साकार’,मगर परिवार नेपाल(MPN)संस्थाको सल्लाहकार तथा गायिका रिमा काउछा मगर, सञ्चारकर्मी श्याम राना मगर, मगर परिवार नेपाल(MPN)को पदाधिकरी सदस्य एवम् एडमिनहरुको उपस्थितमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन मगर परिवार नेपाल(MPN)को सचिव मिलन थापा मगरले गर्नुभएको थियो।मगर परिवार नेपाल(MPN) द्वारा बधाई तथा सम्मान कार्यक्रम काठमाडौंकाे फास्टफुड हाेटलमा औपचारिक कार्यक्रम मार्फत सम्पन्न गरिएको हो।
नेपाल मगर संघ प्रदेश समिती(वाग्मती) प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात मुख्यसचिव तथा मगर परिवार नेपाल(MPN)संस्थाको सल्लाहकार,सविन पुलामी मगर’साकार’ले वधाइ तथा शुभकामना दिदै भन्नुभयो अध्यारो संसारलाइ ताराले उज्यालो संसार दिनुह्छ त्यसरी लाेकप्रिय च‌र्चित गायिका तारा श्रीस मगर द भोईस अभ नेपाल सिजन-३ का विजेता हुन् ,उहाको कला र गलाले यो संसारलाइ चम्मकाएर उज्यालो पारि जित्नुभएको छ। दर्शकसामु जित्न सफल, लोकप्रियता छाउन सफल भएको द भोईस अभ नेपाल सिजन-३ को विजेता लाेकप्रिय च‌र्चित गायिका तारा श्रीस मगर हुन् भन्नुभयो।

सञ्चारकर्मी श्याम राना मगरले ‘मगर परिवार नेपाल(MPN)’ द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा वोल्दै भन्नुभयो’ द भोईस अभ नेपाल सिजन-३’ को टाइटल नै जितेका छौ ‘। त्यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरुले उनिहरु चारै जनालाई सफल साङ्गितिक र पर्वतारोहीको लागि बाधाई दिदै उज्ज्वल भविष्यको शुभकामना समेत दिनुभएको हो ।सामाजिक सञ्जाल प्रत्यक्ष तथा  फेसबुक ग्रुप लाईभ मार्फत देश तथा विदेशबाट हेरिरहेको थियो।

नेपाल सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपाल(MPN)संस्था/ग्रुपको अध्यक्ष भने स्वास्थ्य समस्याका कारण उपस्थित हुन सकेको थिएन।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।

मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar