मगर संसार फोटो ग्यालरीद्धारा ब्रेन ट्युमर पिडित गाहालाई सहयोग हस्तान्तरण 

मगर संसार फोटो ग्यालरीले देवदह–६, सरनवारीका ब्रेन ट्युमर पिडित दलबहादुर गाहालाई राहत प्रदान गरेको छ । मगर संसार फोटो ग्यालरीद्धारा संचालित दलबहादुर गाहामगर बचाउ अभियानमा संकलित रकम एक कार्यक्रमका वीच पिडितलाई हस्तान्तरण गरेको हो । मगर संसार फोटो ग्यालरीका संस्थापक अनिल लामिछाने मगरको पहलमा दलबहादुर गाहा बचाउ अभियान संचालन गरेका थिए ।

मगर संसार फोटो ग्यालरीद्धले संचालन गरेको दलबहादुर गाहामगर बचाउ अभियानद्धारा संकलित ६ लाख एक हजार ९ सय ६६ रुपैया ब्रेन ट्युमर पिडित दलबहादुर गाहालाई प्रदान गरेको हो । मगर संसार फोटो ग्यालरीले विभिन्न अभियान संचालन गरी आर्थिक रुपमा कमजोर भएकालाई सहयोग गर्दै आईरहेको छ । आर्थिक रुपले कमजोर रहेका व्रेन ट्युमर पिडित गाहाको उपचारको लागि मगर संसार फोटो ग्यालरीले अभियान संचालन गरी रकम संकलन गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा पिडित गाहाका बुवा मनबहादुर गाहाले मगर संसार फोटो ग्यालरीले आर्थिक सहयोग गरेकोमा धन्यवाद दिनु भयो । उहाले आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या रहेको र मगर संसार फोटो ग्यालरीले संचालन गरेको अभियानका कारण आफनो छोराले पुनःजिवन पाएको बताउनु भयो । ब्रेन ट्युमर पिडित गाहा अहिले उपचार पछि घरमै रहनु भएको छ ।

ब्रेन ट्युमरको उपचार पछि अहिले केही सुधार भएको बुवा गाहाले बताउनु भयो । मगर संसार फोटो ग्यालरीका संस्थापक दक्षिण कोरियामा रहेर पनि सामाजिक कार्य गर्दै आउनु भएको छ । मगर संसार फोटो ग्यालरीले संचालन गरेको अभियानमा दक्षिण कोरिया, मलेसिया, जापान, बहराईन, नेपाल लगायतबाट सहयोग प्राप्त भएको मगर संसार फोटो ग्यालरीका एडमिन अमिर थापाले जानकारी दिनु भयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ देवदहका अध्यक्ष शोभाकुमारी थापा, नेपाल मगर संघ रुपन्देहीका पुर्व सहसचिव विनोद थापा, देवदहका कोषाध्यक्ष मिलन राना, देवदह–६, का वडासचिव चित्रबहादुर सुनारी, स्थानीयवासी बुद्ध गाहा, एडमिन अमिर थापा, नविना पुन, जानकारी थापा तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 
 
प्रतिकृया दिनुहोस
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड

संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।

मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar