(मगर संसारको पहलमा ८० औ बिरामीलाई सहयोग गरी सकेकोछ।)
मगर समुदायको चर्चित सामाजिक सञ्जाल मगर संसार(magar sansar) photo gallery ग्रुपको पहलमा तनहुँ जिल्ला ब्यास -१ का बोनम्यारो क्यान्सर बिरामी दीपक मगरलाई रू.४०,२२०/- रुपिया सहयोग प्रदान गरेकोछ।
मगर संसारको अपिल देखेर सहयोग पठाउनु हुने मनकारी/समाजसेवी/आदरणीय ब्यक्तित्व तनहुँकी हाल अस्ट्रेलिया सिडनी बस्नुहुने दानी मगर ज्यूले सो रकम मगर संसारको माध्यम बाट दिनु भनी पठाउनु भएको अध्यक्ष अनिल लामिछाने मगर ले हामीलाई जानकारी दिनु भएको छ।
सहयोग को लागि फेरि पनि अपिल गर्दछौ।
#Help post
बोनम्यारो क्यासर पीडित तनहुका दीपक मगरलाई आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछु
तनहुँ जिल्ला देवघाट गाउँपालिका-२ वैदि हाल व्यास नगरपालिका -१ मा भाडामा बस्दै आएको वोनम्यारो क्यान्सर पिडित-२६ वर्षीय दिपक मगर घरको अवस्था अत्यन्तै नाजुक रहेका कारण समयमा उपचार गर्न समस्या परेकोले सम्पूर्ण नेपालिहरुमा सकेको सहयोग गरीदिनु हुन हार्दिक अपिल गर्दछु ।
मेगा बैंक खाता नं-१५५००५००६८५२९-1550050068529
नाम: दिपक मगर
सम्पर्क 9814167662
तपाइलेDigital currency exchangers
यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
•यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
•“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
•प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
•नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
•यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
•प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
•ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
•हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
•आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
•गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
•प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
•एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
•आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
•प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
•प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
•वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।