नेपालमा कोहि कम्युनिस्ट छैनन्, सबै ‘CIA’ र ‘रअ’ का कर्मचारी हुन : चीन


काठमाडौ : चीनिया कम्युनिस्ट पार्टीको एक विशेष सम्मेलनमा बोल्दै चीनिया नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष ‘ली जाङ्सु’ ले नेपालको राजनैतिक अवस्थाको बारेमा चिन्ता व्यक्त गर्दै नेपाली राजनीतिमा पश्चिमा शक्तिहरु हाबि भइरहेको बताउनु भएको छ। नेपालमा दुईतिहाईको कम्युनिस्ट सरकार हुदाहुदै पनि कथित नेपाली कम्युनिस्टहरुले देश र जनताका लागि नभै बिदेशी शक्तिहरुको लागि काम गरिरहेको आरोप लगाउनु भएको छ ।

कम्युनिस्ट पार्टीको उदेश्य भनेको देश र जनताको हितको लागि लड्नु र देश लाई बिदेशी हस्तक्षेप बाट जोगाउनु हो । तर नेपालमा सबै उल्टो भइरहेको ली ले बताउनु भयो। नेपाली कम्युनिस्ट नेताहरूले देश र जनताको लागि नभई बिदेशी शक्तिहरु को लागि कामगरिरहेको आरोप लगाउनु भयो।

जनताले बिश्वास गरि पहिलो पार्टी बनाएका नेपाल कम्युनिस्ट पार्टि आफ्नै इच्छा ले नभई पश्चिमा शक्तिको इच्छा अनुसार फुटेर ३ टुक्रा भएको पनि बताउनु भयो ।

अमेरिका तथा पश्चिमा शक्तिहरु कम्युनिस्ट बिचारधाराको बिरुद्ध जोडतोडले लागिपरेको भन्दै नेपालमा पनि कम्युनिस्ट पार्टीलाई टुक्रा टुक्रा पार्न खर्बौ डलर लगानी गरिरहेको पनि बताउनु भयो।

सत्ता जोगाउन चीनसंग विवाद

नेता ‘ली’ ले अहिलेको सरकारले आफ्नो सत्ता जोगाउनका लागि बिदेशी शक्तिहरुलाई खुशी पार्ने काम गरिरहेको बताउदै भारत र अमेरिका लाई खुशी पार्न चीनसंग हुदै नभएको सिमा विवाद निकालेको आरोप लागाउनु भयो। नाकाबन्दीलाइ नाकाबन्दी भन्न नसक्ने , तुइन काटेकोमा तुइन काटेको भन्न नसक्ने अनि चीनसंग हुदै नभएको सिमा विवाद निकाल्ने भनेर उहाँले प्रश्न गर्नु भयो ।

चीन लाई घेर्न एमसीसी

अमेरिकाले चीनलाई घेराहाल्न नेपालमा MCC परियोजना ल्याएको पनि बताउनु भयो । अमेरिकाले कसैलाई पनि निस्वार्थ सहयोग नगरेको भन्दै एमसीसी परियोजना बाट नेपालको बहुमुल्य खनिज मा अँखा लगाउनुकासाथै नेपालमा बसेर चीनको विरुद्ध कामगर्ने योजना बनाएको पनि बताउनु भयो। यस्ता कार्यले चीनलाई केही असर नगर्ने भन्दै नेपालले नै सबै हानीनोक्सानी ब्योहोर्नु पर्ने बताउनु भयो
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar