मगर परिवार नेपाल संस्थाले कक्षा ०१ देखि कक्षा १० (SEE) सम्मको मगर बिद्यार्थीलाई ” वक्तृत्वकला २०७८” प्रतियोगिता गर्दै


मगर परिवार नेपाल संस्थाले कक्षा ०१ देखि कक्षा १० (SEE) सम्मको मगर बिद्यार्थीलाई ” वक्तृत्वकला २०७८” प्रतियोगिता गर्नेभएको छ।
✳️शीर्षक:- (मातृभाषाकाे महत्त्व र यसको संरक्षणमा हाम्रो भुमिका)
काेराेना महामारीको कारण स्कुल पढ्न जान नपाएका छात्र/छात्राहरुकाे बोल्ने क्षमताको बिकास र हाम्रो मातृभाषा ( मगर भाषा) तिर सबैको ध्यान जाओस भन्ने उद्देश्यका साथ यही मिति २०७८ भाद्र २७ गते आईतवारबाट सुरु हुन गइरहेकाले यस वक्तृत्वकला प्रतियोगितामा सहभागी भइ प्रतियोगिताको शाेभा बढाई दिनको लागि सम्पुर्ण मगर भाईबहिनिहरुमा मगर परिवार नेपाल(MPN) हार्दिक अपिल गर्नुभएको छ।

नियमहरु-⬇️⬇️⬇️

✅१) प्रतियोगिता मगर परिवार नेपाल (MPN) संस्थाको फेसबुक ग्रुपमा अनलाइनको माध्यमबाट हुनेछ।

✅२)प्रतियोगितामा सहभागी (भिडियो रेकर्ड) मार्फत हुनुपर्नेछ साथै भिडियो बनाउदा नाम,ठेगाना,कक्षा र हालकाे बसाइ खुलाउनु पर्नेछ।

✅३) प्रतियोगिताको लागि माैखिक भिडियो कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत मगर बिद्यार्थी भाईबहिनिहरुले मात्रै सहभागी हुन पाउनेछन् ।

✅४)भिडियो कम्तीमा ३ र बढिमा ५ मिनेटकाे हुनुपर्ने तर कक्षा १ देखि कक्षा ४ सम्मका नानी/बाबुहरुले कम्तीमा २ मिनेट सम्मकाे भिडियो पाेष्ट गरेपनि मान्य हुनेछ ।

✅५) वक्तृत्वकला प्रतियोगिताको शिर्षक “मातृभाषाको महत्त्व र यसको संरक्षणमा हाम्रो भुमिका” रहेको छ र वक्तृत्वकलाको नियमसम्बत प्रतियोगिता रहनेछ।

✅६) प्रतियोगिहरुले मगर माैलिक पोषाक लगाउनु पर्नेछ। यदि मगर पाेषाक नलगाएकाे खण्डमा निर्णयकबाट जम्मा १ नम्बर काटिने छ।

✅७)प्रतियोगिता जम्मा 💯 पुर्णाङ्ककाे रहनेछ,जसमा (मुल्यांकन समितिलाई ) ८०पुर्णाङ्क अधिकार रहनेछ भने २० पुर्णाङ्क प्रतियोगिको भिडियोमा आएको रियाक्ट,लाईक को आधारमा रहनेछ ।

✅८) प्रतियोगीको भिडियोमा आएको लाइक भाेटलाई २० पुर्णाङ्क रहनेछ २० पुर्णाङ्क प्राप्त गर्न 1K.Likes 👍️ पुग्न पर्नेछ, 1k likes प्राप्त गरेको खण्डमा स्वत सबैको २० नम्बर आउने छ।

✅९) प्रतियोगिताको भाेटिङ समय ४ दिनको मात्रै रहनेछ र प्रतियोगिता सुरु २०७८ भदौ २७”देखि भदौ ३१ गते साँझ ५ बजे सम्म अर्थात ४ दिन रहनेछ।

✅१०) प्रतियोगिताको भिडियो ग्रुपमा अपलोड गर्ने मिति २०७८ भदौ २७ गते आईतवार बिहान ८ बजे देखि सोही दिन रातिको १२ बजे अर्थात १६ घण्टा रहेको छ, उक्त समय भित्र पोस्ट भएको भिडियो मात्र मान्य हुनेछ अन्य समयको भिडियो मान्य हुने छैन ।

✅११) Auto like❌ मान्य हुने छैन।

✅१२)प्रतियोगिले भिडियो पोष्ट गर्दा आफ्नो एक id बाट एउटा भिडियो मात्र पोस्ट गर्न पाउनेछन तर ID नभएको खण्डमा घरपरिवार आफन्तबाट नाता खुलाएर अपलोड गर्न सकिने छ । फेसबुक पेजबाट अप्लाेड भएको भिडियो मान्य हुने छैन।

✅१३) प्रतियोगितामा कुनै पनि वबिबादास्पद कुराहरू आएमा आयोजक समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ।

✅ १४) प्रतियोगिले ग्रुपमा मगरहरुलाई join गर्नु पर्नेछ। साथै विजेता प्रतियाेगिहरुले अनिवार्य ग्रुपमा Live बस्नुपर्ने छ।

✅१५) विजेता भन्दा बाहेकका अन्य बाँकी सहभागी प्रतियोगिहरुलाई गाेलाप्रथाबाट एक जनालाई भाग्यशाली विजेता छनाेट गरिनेछ।

#नाेट माथि उल्लेखित प्रतियोगिताकाे नियमहरु नबुझेको खण्डमा आयाेजक समितिलाई साेध्न सक्नहुनेछ धन्यवाद !!

#पुरस्कारहरु:-🥇🎖🏅

✳️प्रथम रु.७,०००/-
✳️द्वितिय रु.५,०००/-
✳️तृतीय रु.४,०००/-
✳️सान्त्वना रु.२,०००/-
✳️भाग्यशाली र.२,०००/-

➡️पुरस्कार प्रायाेजक💵

समाजसेवी
️बिपिन झाँक्री मगर – ठेगाना:थबाङ गाँउपालिक-२ थबाङ राेल्पा (हाल साउदी अरब)

आयाेजक:मगर परिवार नेपाल(MPN) समिति🤝
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar