अनिल मगरको पहलमा मगर संसारद्वारा गर्भवती महिलाको लास ब्यस्थापन गर्न रु.५१,६५०/- सहयोग हस्तांतरण


(मगर संसारको पहलमा ८६ औ सहयोग हस्तांतरण)

मगर संसारका संथापक अनिल लामिछाने मगरको पहलमा निलकण्ठ न.पा १० धादिङकी बर्ष ३५ की अप्सरा पल्लीमगर (पेटमा ८ महिनाको बच्चा रहेको) को असोज २७ गते अष्टमीको दिन सामान्य बिरामी भई उपचारको लागि काठमांडू टीचिंग हस्पिटलमा लगेको र उपचारको क्रममा निधन भएपछि अप्सराको लास निकाल्न (ब्यस्थापन गर्न) पैसाको समस्याले ४ दिन सम्म अस्पतालमै रहेको र तत्काल नेपाली रु.४०/५० हजार आवश्यक पर्ने भएपछि समाजिक सञ्जाल मगर संसार ग्रुप र पर्सनल फेसबुक id (अनिल)मार्फत रू.५१,६५०/- रुपिया जम्मा गरी बिरामीको सम्बंधित मान्छे (सहयोगको माग गर्नुहुने पुराना एडमिन रंजु मगर )लाई बैंक मार्फत पठाईएको छ।

यो सहयोग रकम संकलन गर्न मगर संसारका एडमीनहरुले अपिल मार्फत ठुलो साथ दिएको थियो।

✅सहयोग रकम पठाउनु हुने मनकारी सहयोगीहरु निम्न छ्न:-👇👇👇👇

👌कोरियामा मात्र संकलित कोरियन वोनमा
1) कृष्ण पचभैया मगर – गुल्मी रुरु-६ 👉 30,000/-वोन

2) बिजय थापा मगर – कालीगण्डकी ६,स्याङजा 👉 21,000/- वोन

3) अमृत दिसा मगर – बुटवल 👉 20,000/- वोन

4) चन्द्र मगर – भैरहवा रूपनदेही 👉 1,10,000/- वोन

5) याम पुर्जा मगर -अन्नपूर्ण ४,म्याग्दी 👉 25,000/- वोन

6) जिम्ब मगर – बागलुङ 👉 12,000/- वोन

7) काजीराम राना मगर – गोरखा -७,हिलेपोखरी गोरखा 👉 21,000/- वोन

8) लक्ष्मी बुढाथोकी चिदी मगर – पाल्पा ,बगनास्काली 👉 20,000/- वोन

9) दम्मर रोका मगर – बागलुङ 👉 20,000/-वोन

10) सूरज थापा मगर – रामेछाप 👉 25,000/- वोन

टोटल कोरियन वोन:- 3,04,000/- वोन
नेपाली रु.३०,५०३/- मात्र
————––———–
✅ नेपालमा संकलन भएको सहयोग रकमहरु :-

1) बिजय मगर – बागलुङ बसाई पोखरा हाल कोरिया रु.१,५००/-

2) केश राना मगर – पोखरा हाल फ्रान्स रु.५,०००/-

3) सनम आले मगर – ktm रु.३००/-

4) प्रकाश आले मगर – पोखरा -१५, रु.१००/-

5) ओम थापा मगर – रूपनदेही मंगलपुर रु.१,०००/-

6) कला थापा मगर – बुटवल ,नहरपुर-११ रु.१,५००/-

7) खिम ब.घर्ती मगर – बागलुङ रु.५,०००/-

8) यम थापा मगर – धादिङ नीलकंठ हाल मलेशिया रु.१,५१५/-

9) युदिन सारू मगर – बुटवल रु.१,०००/-

10) बुद्धिमान बुर्जा मगर – सिन्धुली हाल मलेशिया रु.४,२३२/-
टोटल रकम रु.२१,१४७/- मात्र
————–
टोटल सहयोग रकम :- रु.३०,५०३(कोरिया )+ रु.२१,१४७/-(नेपाल)
:- रु.५१,६५०/- मात्र(एक्काउन हजार छ सय पचास मात्र)
………
सहयोग रकम संकलन तत्काल आवश्यक परेपछि बैंक मार्फत पठाई सकेको अभिन्यता अनिल लामिछाने मगर ले जनकारि दिनु भयो।
मगर सन्सार मार्फ़त दिन दुखी गरीब बिरामिहरुलाई सहयोग गर्दै आएको र आजसम्म ८६ जना बिरामी लाई लाखौ रुपिया संकलन गरेर सहयोग गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar