माओवादीको ‘आधार क्षेत्र’ रोल्पाको थबाङमा एमालेले देखायो शक्ति,ज्येष्ठ नागरिक तथा जनयुद्धका याेद्वा लाइ नविन रोकाले गरे सम्मान


माओवादीको ‘आधार क्षेत्र’ रोल्पाको थबाङमा एमालेले गरेको पहिलो गाउँपालिका अधिवेशनमा ‘शक्ति प्रदर्शन’ गरेको छ।

जनुयुद्धको कमाण्डर गंगा

जिल्लाका अन्य स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर एमाले नेताहरू थबाङ पुगेका हुन्। वर्तमान एमालेभित्र माओवादी सशस्त्र युद्धका एक जना शीर्षनेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा साविक माओवादी केन्द्रका नेता–कार्यकर्ताको ठूलो समूहसमेत रहेको छ।
ज्येष्ठ नागरिक तथा जनयुद्धका याेद्वा लाइ नविन रोकाले गरे सम्मान[/caption]
एमाले र माओवादी केन्द्रको एकीकरणलाई सर्वोच्च अदालतले ०७७ फागुन २३ गते अवैधानिक भनेसँगै रोल्पा माओवादी केन्द्रका थुप्रै प्रभावशाली स्थानीय नेताहरुले एमाले नै रोजेका छन्।

एमाले रोज्ने पूर्वमाओवादी नेताहरुमा केन्द्रीय सदस्यदेखि वडा कमिटी सदस्यसम्म रहेका छन्। नेकपा एमालेले थबाङका ज्येष्ठ नागरिक तथा जनयुद्धका याेद्वा र उनका परिवारलाई सम्मान तथा अभिनन्दन गरेकाे छ। जनयुद्धका याेद्वा फर्क बहादुर बुढा क. उज्ज्वलकि जिबनसंगिनि जमानसरी बुढा तथा ईमानसरी राेका र बर्णा घर्तिमगरलाई एमाले केन्द्रीय सदस्य नवीन राेकामगरले खादा अाेढाएर अभिनन्दन र सम्मान गर्नुभएकाे हाे।

एमाले थबाङको प्रथम पालिका अधिवेशनका लागि केन्द्रीय सदस्य तथा रोल्पा ईन्चार्ज नवीन रोकामगर, प्रदेश सदस्य कुमार दशौदी, जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य बालाराम बुढा, प्रदेश सदस्य ईश्वरी जिएमलगायत अधिवेशका लागि थबाङ केन्द्रित छन्।
नेकपा एमालेकाे थबाङ गाउँपालिकाकाे प्रथम अधिबेशन सम्पन्न। अधिबेशनबाट सर्बसम्मत रुपमा चयन हुनुभएका अध्यकदेब बहादुर घर्ति,उपाध्यक्ष सरस्वती नेपाली, सचिब मनाेज वुढा,उपसचिव निर्मल परियार, उपसचिव मुलधन पुन सदस्यहरुमा धन पुन, दात राेका, तारा राेका, शैलेन्द्र दिनालु, किसन घर्ती मगर, बुलमाया घर्तिमगर, मिलन बि.क., किस्मत घर्तिमगर, सुरेन्द्र घर्तिमगर, गाेरे राेका, मुल बहादुर राेका, दिपक बुढा, पुरुषाेत्तम बुढा, सन्देश बुढा, भुपेन्द्र बुढा, पार्बति राेकाय बुढामगर, अाशपुरा गुरुङ, गंगा बुढा, दिलकुमारि घर्ती, पुर्ण घर्ती, प्रशान्त घर्ती, लाेक बहादुर घर्ती, बाल कुमार राेका, बिस्नु राेका, याेजना राेका, दिल कुमारि राेका, सुन्तुकि घर्ती, क्षेत्र घर्ती खेत्ता घर्ती नकस घर्ती (३५) सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar