चितवन:नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनको १७औं जिल्ला अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ।अधिबेशन बाट अध्यक्ष पदमा ठाकुरसिंह आलेमगर सर्वसहमत चयन भएको छ भने उपाध्यक्ष लाल बहादुर राना,मोहन बहादुर आले मगर,अमृत आले मगर सचिव सजन मगर सह-सचीव – भिम बहादुर मगर,शान्ता थापा मगर कोषाध्यक्ष पुरन थापा मगर,सह-कोषाध्यक्ष जित बहादुर सारु मगर र अन्य सदस्य सहित २५ जनाको नयाँ कार्य समिति सर्वसहमत चयन भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरले मगरहरुको भाषा,संस्कृति,भेषभुषा रितिरिवाजको संरक्षणको लागी र मगरहरुको हकहितको निम्ति आफुले कुनै कसर नराखी अगाडी बढ्ने बताउदै यहीँ २५ गते बाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ मा अनिवार्य मगर लेख,भाषा मगर को बिसयलाई जोड दिने समेत बताका थिए।साथै महासचिव पुनले पुन मगरको बिषयमा बिभाजन कारी रुपमा छुट्टै मगर भनेर गरिएको कुप्रचारप्रसार प्रति खेदप्रकट सवै मगरले समुदायलाई सचेत रहन समेत आग्रह गर्नु भएको थियो।
कार्यक्रममा चितवन जिल्लाका प्रारम्भिक समिति ४४ वटा ,भातृ समिति ५ वटा र स्थानीय समिति ७ वटाको सहभागीता रहेको थियो भने ४ जना मगर समुदायका वसन्ती अलेमगर, प्रेम कुमारी अाले मगर, युवराज थापा, देउकुमार थापामगर लगाएतलाई सम्मान गरिएको थियो।
बन्द सत्रमा सचीवको साङ्गठनी प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्यहरू एकु थापा मगर, चन्द्र वहादुर राना मगर, नेपाल मगर संघ वाग्मती प्रदेश न ३ को उपाध्यक्ष कृष्ण राना मगर,नेपाल मगर संघ वाग्मती प्रदेश ३ को मुख्यसचिव सविन पुलामि मगर(साकार), नेपाल मगर संघ वागमती प्रदेश ३ संञ्चार।सचिव मिलन थापा मगर, अतिथि नेपाल मगर संघ वागमती प्रदेश नम्बर ३ सदस्यहरू काशी माया राना मगर, देव वहादुर राना मगर, कुमार थापा मगर लगाएको उपस्थिति रहेको थियो।सो कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनका सचिव सजन मगरले सञ्चालान गरेको थियो भने नेपाल संघ जिल्ला समन्वय समिति चितवनको अध्यक्ष खिम वहादुर थापा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
तपाइलेDigital currency exchangers
यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
•यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
•“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
•प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
•नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
•यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
•प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
•ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
•हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
•आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
•गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
•प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
•एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
•आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
•प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
•प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
•वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।