विरामी नरमाया मगर्नी उपचारको लागी सकेको आर्थिक सहयोग गह्रौ


विरामी नरमाया मगर्नी उपचार्थ सहयोग अभियान
“सेवा नै धर्म हो” । पिडित विरामी नरमाया मगर्नी उपचार्थ अवस्थामा छमहिना देखि रहेसकेकोले सहयोग गह्रौ,पुन्य कमाऔं सम्पुर्णमा यहि अपिल गर्दछौ।

पिडित नरमाया मगरनी व्लड प्रेसरको कारण विरामी हुनुभएको थियो । नरमाया मर्गनीको एक्कापट्टीको हात खुट्टा नचल्ने गरि पारालाइसिस भएको थियो। उपचारको क्रममा धुलीखेल हस्पिटलमा ६ महिना देखि उपचार्थ अवस्थामा रहेको रहेकोथियो।उपचारको लागी आर्थिक आवश्यक भएको हुदा सकेको सहयोग गर्न सम्पुर्णमा हार्दिक अनुरोध गर्नुभएको छ।विभिन्न सामाजिक सञ्जाल माध्यमवाट स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्णमा सकेको सहयोग गर्न अपिल गरेको छ।

सहयोग गर्नसक्नुहुने मानुभावले विरामीको खाता 0357800537
Bank:Laxmi Bank
Name: Nara Maya Magarni
A/C number:0357800537
Adress:bhaktpur branch जम्मा गर्न सक्नुहुनेछ।

विरामीलाइ सहयोग गर्नुहुने तपाइ श्री ..मानुभाव, व्यक्ती ,संघ संस्थाको,उद्योगमुजनसस ,व्यापारी ,व्यवसायी सम्पुर्णको विवरगगममसण मगरातनेपाल डट कम मा प्रकासित गरिनेकुराअभियान समितीको संयोज सविन पुलामी मगरले सहर्ष जानकारी गरानुभएको छ।

विरामीको नाम: नरमाया मगर्नी
विरामीको खाता वैङ्क लक्ष्मी वैङ्क रहेको छ। बैङ्क खाता नम्वर 0357800537
Bank:Laxmi Bank
Name: Nara Maya Magarni
A/C number:0357800537
Adress:bhaktpur branch
प्रतिक्रिया दिनुहोस
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar