नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समितीद्वारा आयोजित मगर भाषा,धर्म,संस्कृति र ईतिहास विषयक भर्चुअल संवाद हुदै


काठमाण्डौ: नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समितीद्वारा आयोजित मगर भाषा,धर्म,संस्कृति र ईतिहास बिषयक पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्व आदरणीय प्राध्यापक गुरु(प्रा.डा.)केशर जंग बरालसंग भर्चुअल संवादमा आज ५ वजे हुनेभएको जानकारी नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समितीको अध्यक्ष विष्णु थापा मगरले जानकारी दिनुभएको छ।साथै उहाले सबैलाई आमन्त्रण गर्दै भन्नुभएको सम्पूर्ण मगर अभिबाबक, गुरुवर्ग, विद्यार्थी, युवा, महिला सबैमा तपशिलको ब्यानर बमोजिम उपस्तिथि भैदिनुहुन विनम्र अनुरोध गर्नुभएको छ। नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य रोल्पा जिल्ला सह-इन्चार्ज, अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगरको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जानकारी दिनुभएको छ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा
हङकङको महावाणिज्य दूतमा उदयबहादुर राना मगर र ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्ति
लिदीमा पहिरोले ११ जनाको शवफेला पर्‍यो,राहत लिएर गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ घटना स्थलमा
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar