काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय २६ जनामा कोरोना संक्रमण भेटिएको हो।त्यसमध्ये काठमाडौंका २ सय ९३ जना, ललितपुरका २० जना, र भक्तपुरका १३ जना छन्।उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै मृत्यु हुनेको संख्या तीन सय पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार सात सय ३६ जना निको भई घर फर्किसकेका छन्।
तपाइलेDigital currency exchangers
यो पनी पढौ:आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
•चिनले आविष्कार गर्यो पुन: प्रयोग योग्य अन्तरिक्ष यान
•उत्तर कोरियाका नेता कोम आँधी प्रभावित क्षेत्रमा एकतावद्ध हुन आह्वान
•देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
•प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
•विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
•भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।