मगर संसार राहतकोषद्वारा बागलुङका बाढीपहिरो पिडितलाई आर्थिक सहयोग


सामाजिक सञ्जालमा निकै चर्चित ग्रुप मगर संसार(Magar Sansar) Photo gallery ग्रुप पेज द्वारा यही 2077 भदौ 17 गते बुधबार राति बागलूङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. 8 र 9 मा गएको बाढीपहिरोले ठुलो मात्रामा मानबीय क्षति सँगै धन जनको ठुलो क्षति भएकोले यो दुखद परिस्थितिमा सबैलाई सहयोग गरीदिनु हुन अनुरोधको साथमा घाइते प्रति सीघ्र स्वास्थ लाभको कामना सहित मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै,आपतकालीन अवस्थामा सहयोग स्वरूप मगर संसार राहतकोषद्वारा रू.१०,०००/- सहयोग गर्ने मगर संसार एडमिन समितिले निर्णय गरेको यस ग्रुप पेजका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले बताउनुभएको छ । अध्यक्ष लामिछानेले यो सहयोग रकम हामीले सामाजिक अभियन्ता/टुहुरो बालबलिकाको आमा जुनू पुनमगरको रोहबरमा दिने कुरा जानकारी दिनु भएको छ । त्यसैगरी मगर संसार राहतकोष तपाई हामी सबैको आफ्नै कोष हो हातेमालो गरौं आउनुहोस भन्दै मगर संसार राहतकोषमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी मनहरुलाई हार्दिक नमनका साथमा धन्यवाद कृतज्ञता व्यक्त गर्नु भएको छ।

यस ग्रुप पेजका अध्यक्ष लामिछाने मगरले मगर संसार राहतकोष क्षणिक नभइ दीर्घकालीन रुपमा अगाडि बढ्ने कुरा बताउनु भएको छ ।

मगर संसार एडमिन समिति परिवार, हरपल तपाईहरूको साथमा:-
अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया )
वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)
उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)
उपाध्यक्ष:- रन्जु मगर(धादिङ)
भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)
भाषिक उपाध्यक्ष: शान्ति राना मगर(स्याङजा)
महा-सचिव:- छिनिङ मगर(सुर्खेत)
सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)
सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)
सचिव :- आयुष्मा मगर(पाँचथर)
कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल काठमाण्डौ)
सह_कोषाध्यक्ष :- सनम बुढा मगर(पुर्व रुकुम, हाल काठमाण्डौ)
सदस्यहरु:-
– लक्ष्मी थापा मगर(चितवन)
– सुनील मगर(सिन्धुली)
– मोनीका मगरनी(पोखरा, हाल जापान)
– अञ्जली राना मगर(बुटवल)
– प्रिया राना मगर(नवलपरासी)
सल्लाहकारहरु:-
– मन मास्की राना मगर(पोखरा, हाल इजरायल)
– बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)
– ज्योती रजालीमगर(चितवन, हाल युके)
– सिअरा रानामगर(स्याङजा, हाल युके)
– माया घर्तीमगर(पाल्पा, हाल युके)
समस्त मगर संसार एडमिन समिति परिवार

तपाइलेDigital currency exchangers

यो पनी पढौ:आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar