देशैभर १४९७ कोरोना संक्रमित कुल संक्रमीतको संख्या ६९,३०१ जना पुग्यो


काठमाण्डौ:बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । 
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । 
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ९७ जनासहित देशभर संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५० हजार ४ सय ११ जना निको भएर घर फर्किएका छन् भने ४ सय ५३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:हुम्लाको नेपाल -चिन सिमा क्षेत्रमा ११ नम्वरको सीमास्तम्भ(जङ्गे पिलर) भेटीयो
एसपी रविराज र डिएसपी ज्ञानकुमार महतोसहितको प्रहरीलाइ कारवाही गर्न गृहको नि‌र्देशन
भक्तपुर सुर्यविनायक घलातेमा दुर्घटनावाट १कप मृत्यु, २ जना घाइते
राम मगरले गरिरहेको अराजक गतिविधी तुरुन्त रोक्न,नैतिकता, अनुशासनको दायरामा आत्मालोचित हुन नेपाल मगर संघ ( गण्डकी) मगरात प्रदेशको आग्रह
संविधान दिवसमा अध्यक्ष प्रचण्डको प्रतिवद्धता:देशको जनताको अपेक्षाअनुसार विकास परियोजना :पार्टी एकता नयाशिरावाट अघिवढ्नेछन्
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’को निर्देशन कार्यन्वयन हुदै: सीमा क्षेत्रका जनतालाई शान्ति सुरक्षा १४औं बिओपी स्थापना


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar