३९ औ मगर दिवसको अवसर पारी मगर संसारद्वारा बिरामीलाई सहयोग



(मगर संसारद्वारा ५७ औ सहयोग रकम हस्तांतरण)

मगर संसार (Magar Sansar) Photo Gallery ग्रुप #पेजद्वारा अति, दीन, दुखी,गरीब,बिपन्न,कमजोर अवस्था भएका बिरामिहरुको लागि निरन्तर सहयोग गर्दै आएको र पीडकको घाउमा थोरै भएपनि मलम लगाउन सफल भएको मगर संसारले आज फेरि थप सहयोग दिन सफल भएको छ।
यो सहयोग रकम ३९ औ मगर एकता दिवसको अवसर पारेर सहयोग गरेको जानकारी गर्दछौ।

मगर संसार लाई विश्वास गरी ग्रुप भित्र आउने बिरामिलाई सहयोग गर्न मद्दत पुगोस भनी हजुहरूले पठाउनु भएको रकमबाट थोरै सहयोग आज स्याङजा जिल्ला अर्जुन चौपारि की दुबै मृगौला पिडित मनमाया राना मगरलाई रू.१०,०००/- सहयोग रकम हस्तान्तरण गरिएको जनाकारी गर्दछौं।
सहयोग रकम २०७७ फाल्गुन ११ गतेको दिन मगर संसारका सक्रिय एडमिन शान्ति राना मगरको हातबाट सहयोग रकम हस्तांतरण गरेको जानकारी गर्दछौ।

मगर संसार Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:- मगर संसारमा तपाईहरुलाई सहयोग गर्न र यसरी नै आर्थिक सहयोग गरेको देख्न चाहनु हुन्छ भने admin लाई सम्पर्क गरि थोरै भएपनि सहयोग गरौ।

बिरामिको स्वस्थ लाभको कामना गर्दछौं।
समस्त मगर संसार एडमीन समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट
अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य

वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar