लोपोन्मुख फोटो प्रतियोगितामा प्रथम बने बाग्लुङका राज लम्तरी मगर


मगर सन्सार फोटो ग्यालरी ग्रुपको आयोजनामा चैत ६ गते देखि ११ गते सम्म भएको मगर समुदायले प्रयोग गर्ने पुराना भाँडाकुँडा/सामाग्री /औजारहरुको फोटो प्रतियोगितामा बरेङ -३ बाग्लुङ हाल जापान निबासी राज लम्तरी मगर प्रथम बनेका छ्न ।

उहाले १२८ जना प्रतियोगिहरुलाई पछि पार्दै ४९५४ लाइक प्राप्त गरि प्रथम भएका हुन ।
प्रथम भए संगै बिजेताले रु.८ हजार नगद पुरस्कार र सम्मान पत्र प्राप्त गरेका छ्न । राजले हातले बुनेको डोकोको फोटो पोस्ट गरि सहभागी भएका थिए ।प्रतियोगिता लाइकको आधारमा खेलाइएको थियो ।
त्यसैगरी प्रतियोगितामा काठमाडौ निबासी मन्सु थापा मगरले दोस्रो स्थान हात पारेकी छिन । मन्सूले ३९०३ लाइक प्राप्त गरि दोस्रो भएकी हुन । उनले रु ६ हजर नगद र सम्मान पत्र प्राप्त गरेकि छिन । उनले हलो, जुवा र खोकको फोटो पोस्ट गरि सहभागी जनाएकी थिईन ।

प्रतियोगितामा म्याग्दी अन्नपूर्ण गाउँपालिका – ६ खिबाङ्ग हाल लन्डन युके निबासी बिल पुर्जा पुन मगर तेस्रो भएका छन । उनले ३४९५ लाइक प्राप्त गरेका छन । उनले नगद रु. ४ हजार र सम्मान पत्र प्राप्त गरेका छन ।
उहाले धनुष वाण र धजाको फोटो पोस्ट गरि प्रतियोगितामा सहभागी भएका थिए ।
त्यसैगरी प्रतियोगितामा धादिङ निबासी ममिता राना मगरले सान्त्वना स्थान हात पार्न सफल भएकि छिन । उनले ३३३१ लाइक प्राप्त गरेकी छिन । उनले नगद रु २ हजार र सम्मान पत्र प्राप्त गरेकी छिन । उनले प्रतियोगितामा मान्द्रो , गुन्द्री , खुर्पेटो, पेरुङ्गो, चकटी, डोको , सिपृङ , नाग्लो , जातो, थुन्से र तुलो को फोटो पोस्ट गरि सहभागी भएकि थिईन ।

प्रतियोगिता सफल पार्न पुरस्कार सौजन्य भने
जिम्ब मगर(कपिलवस्तु हाल कोरिया) प्रथम पुरस्कार
,रबिन्द्र थापामगर(पोखरा हाल हङकङ)
,दोस्रो पुरस्कार


, लीला थापा मगर(बागलूङ हाल ktm) र राम प्रसाद पुनमगर(रोल्पा हाल मलेशिया)
संयुक्त :- तेस्रो पुरस्कार र प्रेम दर्लामी मगर(बागलुङ हाल जापान) सान्त्वना पुरस्कार प्रायोजन गर्नु भएको थियो।

प्रतियोगितामा देश बिदेश बाट गरी जम्मा १२९ जना मगर लाफ़ाहरुले सहभागिता जनाएको थियो।
प्रतियोगिताले मगर समुदायमा प्रयोग हुने सामग्रीको जानकारी हुने र प्रचार सँगै संरक्षण पनि हुने भएकाले प्रतियोगिता फरक किसिमबाट आयोजना गरिएको जानकारी संयोजक अनिल लामिछाने मगरले बताउनु भएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar