अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाइन नृत्य प्रतियोगिताको प्रमुखअतिथि अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नवीन राेकामगर ज्युले सम्वोधन गर्ने


नेपाल सरकारबाट मान्यता प्राप्त (मगर परिवार नेपाल) द्वरा यही मिति २०७७/१२/७ गतेबाट सुरु भएको “अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाइन नृत्य प्रतियोगिताकाे औपचारिक तथा नतिजा सार्वजनिक कार्यक्रम सभ्य र भव्य सफल बनाउन प्रमुख अतिथि श्री नवीन राेका मगर ज्यु अध्यक्ष अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघ केन्द्रीय समिति, विशेषअतिथि ज्ञानेन्द्र पुन मगर महासचिव नेपाल मगर संघ केन्द्रीय समिति, अतिथि मान बहादुर रजाली मगर भु:पु S.S.P तथा बरिस्ठ समाजसेवी , अतिथि विल पुर्जा पुन मगर कलाकार तथा समाजसेवी, ज्युहरुकाे उपस्थितिमा निम्न मिति र समय अनुसार ZOOM Facebook Live मार्फत कार्यक्रम हुने नेपाल सरकारबाट मान्यता प्राप्त (मगर परिवार नेपाल) अध्यक्ष: प्रनिश आले मगरले जानकारी दिनुभएको छ। साथै उहाले गरिमामय उपस्थितिकाे लागि हार्दिक निमन्त्रणा गर्नुभएकोछ।
मिति-२०७७/१२/२१ गते शनिबार
समय:दिउँसो ठिक ३ बजे
अध्यक्ष: प्रनिश आले मगर
कार्यक्रम प्रस्ताेता 🎤®🎤
छिनिङलाल थापा मगर-महासचिव
रुपा घर्ती मगर- सचिव
आयोजक:मगर परिवार नेपाल (MPN)
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar