९६ प्रतियोगीलाई पछि पार्दै Tiktok प्रतियोगितामा बिजेता बनिन पोखराकी इन्जु मगर


“मगरहरूको भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार,संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गरौ,विश्व भरीका मगरलाई एकजुट गराऔ”भन्ने उद्देश्यले खोलीएको #मगर_संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजको यही २०७८ बैशाख २६ गते पर्न गएको चौथो बार्षिक उत्सवको अवसरमा आयोजित खुल्ला १२ बर्ष माथिका पुरूष/महिला #tiktok भिडियो प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा पोखराकी इन्जु मगरले अत्याधिक मत ३०६६
Like ल्याई प्रथम हुन सफल भयकोछ।उहाँले पुरस्कार स्वरूप रू.२००० र सम्मान पत्र प्राप्त गरेकोछ।

त्यसै गरी रूपनदेही जिल्ला बुटवलकी जानकी थापा मगर २९८२ मत को साथ दोस्रो हुन सफल भएकोछ
उहाँले रू.१५०० र सम्मान पत्र प्राप्त गरेकोछ।

त्यसै गरी रोल्पा थबाङ हाल घोराही ,दाङ बस्नुहुने माया स्मृति पुन मगर ले १९३४ मतको साथ तेस्रो स्थान हुन सफल भएकोछ। उहाँले रू.१००० र सम्मान पत्र हात पारेकी छीन।

त्यसै गरी सिन्धुपाल्चोक इन्द्रवती २ का राजेन्द्र राना मगरले १८६५मत को साथ सान्त्वना मैं चित्त बुझाउनु परेकोछ। उहाँले रू.५०० र सम्मान पत्र प्राप्त गर्ने छ।

प्रतियोगिता बैशाख २२ गते सुरु भई बैशाख २५ गते सम्म संचालन भएको थियो।नतिजा like को आधारमा सार्बजनिक गरिएको र देश बिदेशबाट जम्मा ९७ जना मगर लाफाहरुले सहभागी जनाएको संयोजक अनिल लामिछाने ले हामीलाई जानकारी गराउनु भयको थियो।

समस्त मगर संसार(Magar Sansar) Photo Gallery
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar