मगर परिवार नेपाल संस्था द्वारा कार्तिक १७ गतेबाट देउसी,भैली प्रतियोगिता राख्दै


•एम्वी मगर
नेपालीहरुकाे मौलिक तथा राष्ट्रिय वलिहाङ पर्व तिहारको उपलक्ष्यमा मगर समुदायकाे मौलिक परम्परा तथा कला संस्कृति प्रतिभालाई अनलाइन मार्फत देश ब्यापी गर्ने उदेश्यले

मगर परिवार नेपाल(MPN) संस्था द्वारा अनलाइन फेसबुक ग्रुपमा आयाेजना हुन गइरहेको वलिहाङ पर्व #देउसी /भैली प्रतियोगिता- २०७८ मा विश्व भर रहनुभएका सम्पूर्ण मगर संघ संस्था, क्लव,समूहलाई सहभागी भइ प्रतियोगिताको साेभा बढाईदिनुहुन हार्दिक अपील गर्दछौँ।

प्रतियोगिताको नियमहरु:-

✅१) प्रतियोगितामा सबै उमेर समुहका पुरुष/महिला मगर कलाकारहरु सहभागी जनाउन सकिनेछ।

✅२) देउसी/भैलाे भिडियो बनाउदा १ समूहमा कम्तीमा ६ जना वा त्यो भन्दा धेरै कलाकारहरुकाे सहभागिता हुनुपर्नेछ।

✅ ३) भिडियो बनाउदा ७५% सहभागी कलाकारहरुले मगर पाेषाक लगाएको हुनुपर्ने छ ।

✅४)प्रतियोगि समूहकाे भिडियो ४ मिनेट वा त्यो भन्दा माथिको हुनुपर्नेछ ।

✅ ५) कलाकार समुहले देउसी /भैलाे भट्याउदा राजा वलिहाङकाे इतिहासलाई सम्झेर चेतना मुलक शब्द प्रयोग गरि MPN संस्थालाई आगनी मानेर भट्याउनु पर्ने छ।

✅ ६) देउसी भैली समुहले भिडियोमै परिचय खुलाउनु पर्नेछ र एउटै भिडियो डबल post गर्न भने पाइने छैन।

✅७) कलाकार समुहले भिडियो बनाउदा माैलिक बाजाहरु मादल,बाँसुरी,खैजडी र अन्य सामग्रीको साथमा माैखिक भट्याएकाे हुनुपर्नेछ।

८)✅ कलाकार समुहलाई इच्छा भएको खण्डमा मगर माैलिक जुनसुकै भाका गाउन र नृत्य गर्न पाइनेछ ।

✅९) नयाँ भिडियो इडिट गर्न पाइनेछ तर युट्युवबाट download गरेर ल्याएको पुरानो भिडियो मान्य हुनेछैन❌।

✅ १०) प्रतियोगि समुहको भिडियो कार्तिक १७ गते बिहान १० बजेबाट कार्तिक १८ गते राति १२ बजेसम्म फेसबुक page वा id बाट पाेष्ट गरि सहभागी हुन सकिने छ ।

✅११) विजेता छनाेट गर्ने पुर्ण अधिकार निर्णायक समितिलाई रहनेछ। कलाकार समुहको प्रतिभा,प्रस्तुतिकाे आधारमा मुल्यांकन गरि विजेता र उपविजेता घाेषणा गरिनेछ।

✅१२) सबै सहभागी समुहलाई रु.२/२ हजारकाे दरले दान दक्षिणाकाे ब्यवस्था गरिनेछ ।

✅१३) नतिजा तिहार सकिए लगत्तै औपचारिक कार्यक्रम #Zoom Live मार्फत विशेष अतिथिहरुको उपस्थितमा सार्वजनिक गरिनेछ ।

✅१४) प्रतियोगिताकाे समय भरि कुनै बिबाद उत्पन्न भएको खण्डमा वा नियम विपरीत रहेमा आयाेजक समितिकाे निर्णय नै अन्तिम निर्णय हुनेछ।

नाेट:
➡️ देउसी/भैली प्रतियोगिता सफल बनाउन ,दान दक्षिणा,पुरस्कार साैजन्य गर्न इच्छुक महानुभावहरुले आयाेजक समितिलाई सम्पर्क गर्नसक्नुहुनेछ ।
पुरस्कारहरु:-

🥇विजेता समुहलाई :- रू.१५,०००/- पुरस्कार र सम्मान पत्र

🥈उपविजेता समुहलाई रु.१०,०००/-पुरस्कार र सम्मान पत्र

साथै सहभागी सबै समुहलाई रु.२/२ हजार पुरस्कार
र सम्मान पत्र,

देउसी/भैली प्रतियोगिता आयाेजक:-
मगर परिवार नेपाल(MPN) समिति
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar