ऐतिहासिक मगरात बर्तमान नेपालको शक्तिशाली राजा मानसिङ खड्कामगर र दशै टिका


गोर्खाका राजा बारेमा धेरैलाई थाहा नभएको हुन सक्छ । बि.स.१६०० तिर गोर्खामा मानसिङ खड्कामगरले राज्य गर्थे ।आदिवासी पुर्खा एेतिहासिक मगरात बर्तमान नेपालको शक्तिशाली राजा मानसिङ खड्कामगरको शक्तीदेखेर विश्वको आङ नै सिरिङ्ग हुन्थो। लमजुङका राजा यशोब्रम्ह शाहका कान्छो छोरा द्रब्य शाहले मानसिङ खडकामगरको राज्यमा दुई पटक सम्म आक्रमण गर्यो । तर दुवै पटक हारेर भाग्नु परेको ईतिहास साक्षी छन् । मानसिङ खड्कामगर अत्यन्त वीर साहसी थिए । उनको वीरता र पराक्रमको अगाडी कसैको केही लाग्दैनथ्यो । आमने-सामने लड्दा जित्न नसकिने देखि द्रब्य शाहले कुटनीतिको सहरा लिने बिचार गरे । मानसिङ खड्कामगर राजा भएकोमा त्यहाका खस आर्यहरुलाई मन परेको थिएन । त्यसबेला गोरखामा गंगाराम रानामगर् अत्यन्त प्रभावशाली ब्यक्ति थिए । उसको पक्षमा धेरै गोरखाली मगरहरु थिए । त्यहाका खस आर्यहरु नारायण अर्याल, सर्बेस्वर खनाल, भुसाल अर्याल, भगीरथ पन्त मिलेर गंगारामलाई पनि बिभिन्न प्रलोभन देखाइ आफ्नो पक्षमा पारे । यी षड्यन्त्रकारीहरुको सङ्गठन मजबुत भयो । अन्तमा द्रब्य शाह सङ्ग मोटो रकम लिएर राजा मानसिङ खड्का विरुद्धको अभियानमा यिनिहरु सकृय भए । नारायण अर्याल र गङगाराम मिलेर गोर्खाली जनतालाई राजा मानसिङ् मगरको बिरुद्धमा उचाल्न थाले । आफु बिरुद्ध आफ्नै मगर भाईबन्धुहरुले धोका देला भनेर राजा मानसिङले कहिल्यै सोचेनन । चैत्र अष्टमीको दिन आफ्नै दरबारमा चेलीबेटी, इष्टमित्र, भाइभारदारहरुलाई बोलाई नाचगान, खानपिन गरी मनोरन्जन गरिरहेको अवस्थामा पूर्व योजना अनुसार द्रब्य शाहको फौजले चारैतिर घेरा हाली आक्रमण गर्यो ।
गोरखाली सेनाले रातभरि बहादुरी साथ लडे । युद्धमा लड्दा लड्दै राजा मानसिङले वीरगति प्राप्त गरे । त्यसपछि द्रब्य शाह गोरखाको गद्दिमा बसे । यसरी षड्यन्त्र एवम कायरतापूर्ण तरिकाले गोर्खाली मगर राजाको राज्य लुटियो । बि.स.१६१६ चैत्र १७ गते नवमिको को बिहान राजा मानसिङ मगरको हत्या भएपछि नारायण अर्याल र उनका मतियारहरु मिलेर मानसिङको गर्धन छिनालेर एउटा ठुलो कुडियामा रगत थाप्न लगाए । त्यसपछि चार पाँच पाथी चामल त्यही रगतमा भिजाएर राखे । त्यही चामल दशमीको दिन गोरखा दरबारमा राजा द्रब्य शाहको हातबाट सबै भारदार, सेनापति लगायत सर्बसाधारण सबैलाई टिका थाप्न बोलाइयो । गोरखाली मगरहरुले बिरोध गरेका थिए । तर जसले टिको लगाउन इन्कार गर्छ, उसलाई समातेर तुरुन्तै मारिहाल्थ्यो । त्यसबेला धेरै मगरहरुलाई मारियो। भनिन्छ त्यसबेला मर्स्याङ्डी(मर्स्याङ्दी) नदीमा पानी होइन गोर्खाली मगरहरुको रगत बगेको थियो । त्यसपछि आज सम्म प्रकृतिक पुजकमगरहरु आदिवासी जनतालाइलाई रातो टिका लगाउन वाध्य बनाइेको छ् । पछिल्ला वर्षहरुमा हरेकले घरघरमा सुङ्गुर, बोका, खसी, रागो काटेर दसैं मनाउनु पर्ने वाध्य बनायो । पशुको बली दिएपछी रगतमा हात डुबाएर पाँच औलाको छाप भित्तामा लगाउनु पर्ने र राजाको सिपाहीहरु दशै मनायो कि मनाएन भनेर चेक गर्न आउँदा जसको घरमा रगतको पाँच औलाको छाप देखिदैनथ्यो उसलाई तुरुन्तै कार्यबाही गरिन्थ्यो । राजा मानसिङ खड्कामगरको हत्यापछि चामलको टिका लगाउने चलन चलाएको र दसैं चैतमा मनाउने गरेकोमा गर्मी महिनामा उपयुक्त नहुने भन्दै असोज, कार्तिकमा सारेको बुझिन्छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar