Online देउसी/भैलो प्रतियोगितामा प्रथम बने सितलनगर मगर समाज देवदह,रूपन्देही


फेसबुक Online ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery द्वारा आयोजित ३५ औ online देउसी/भैलो प्रतियोगिता २०७८ सीजन २ सम्पन्न गरेकोछ।

“भेषभूषा,भाषा,धर्म,संस्कार, संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ” दिन दुखी गरीब बिरामिलाई सहयोग गरौ भनी स्थापित मगर संसार ग्रुपले गत साल जस्तै यो साल पनि बलिहाङ तिहार पर्व लाई उल्लासमय तरिकाले प्रतियोगिता आयोजना गरी एउटा गतिलो सन्देश दियको छ।
बिस्व भरीबाट २५ समुहको सहभागिता रहेको उक्त प्रतियोगितामा २४ समूह लाई पछी पारी सितलनगर मगर समाज देवदह-७ रूपनदेहीका भैलो समूह प्रथम बिजेता बनेकोछ।
भने त्यसै गरी उपविजेता भने कालिका युबा क्लब देवदह-६ सरहनतारी रूपनदेहीका समूह बनेकोछ।

प्रतियोगितामा उत्कृष्ट भिडियो बीजेता भने श्री लाङ्घाली मगर समाज शुक्लागण्डकी नगरपालिका -२ नर्सरी तनहुँको समूह बनेकोछ।र लाँघाली समूह मतको हीसाबले भने चौथो स्थान आएको थियो।
त्यसै गरी तेस्रो भने नेपाल मगर युबा संघ देवदह रूपनदेही, पाँचौ स्थानमा भने नेपाल मगर महिला संघ तिलोत्तमा रूपनदेहीका समूह बनेको थियो।
बीजेता बनेका समूहहरुले के कतीं मत पाए तल हेर्नुहोस।

१)
प्रथम बिजेता बन्न सफल सितलनगर मगर समाज देवदह
———————————————-
✅ समूहको नाम :- सितलनगर मगर समाज देवदह- ७ सरहनतारी रूपन्देही
✅ स्थान:- विजेता(प्रथम स्थान)
✅ ठेगाना :- देवदह-७ रूपन्देही
✅ प्राप्त मत :- 1732
✅ पुरस्कार :- रु.१०,०००/- + सम्मान पत्र

२)उपविजेता बन्न सफल कालिका युबा क्लब देवदह
———————————————-
✅ समूहको नाम :- कालिका युबा क्लब देवदह- ६ सरहनतारी रूपन्देही
✅ स्थान:- उपविजेता(दोस्रो स्थान)
✅ ठेगाना :- देवदह-६, रूपन्देही
✅ प्राप्त मत :- 1405
✅ पुरस्कार :- रु.७,०००/- + सम्मान पत्र

३) उत्कृष्ट भिडियो बिजेता बने श्री लाँघाली मगर समाज शुक्लागण्डकी-२,नर्सरी तनहुँ
———————————————-
✅ समूहको नाम:- श्री लाङ्घाली मगर समाज शुक्लागण्डकी नगरपालिका -२ नर्सरी तनहुँ
✅ स्थान:- उत्कृष्ट भिडियो बिजेता
✅ ठेगाना :- तनहु
✅ पुरस्कार :-रु.५,००० /- + सम्मान पत्र

बीजेता प्रतियोगिले पोस्ट गरेको भिडियोमा आएको लाइकको आधारमा नतिजा सार्बजनिक गरेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी गराउनु भयको थियो।

जूम भरचुअलको माध्यम बाट नतिजा सार्बजनिक गरी औपचारिक कार्यक्रम सम्पन्न गरेको हो।
प्रतिक्रिया दिनुहोस
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar