‘जबजको मार्गदर्शनमा समाजवादको अधार निर्माण गरौँ: एमाले महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठनेता रामबहादुर थापा मगर(वादल)


काठमाडौँ — एमाले महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठनेता रामबहादुर थापा मगर(वादल)ले पार्टीको विधान महाधिवेशनले एमालेलाई सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको सन्देश दिएको बताएका छन् । १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा स्वागत गर्दै नेता थापाले विधान महाधिवेशनले ‘जबज’ सही छ भन्ने पुनः पुष्टि गरेको बताए । 

‘दुई महिना पहिले एमालेले पहिलो विधान महाधिवेशन गर्‍यो । प्रतिगामीहरूको डिजाइन बमोजिम नेकपालाई तीन टुक्रामा विभाजन गरपनि विधान महाधिवेशनले नेकपा एमाले नै सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको सन्देश दियो,’ थापाले भने, ‘विधान महाधिवेशनले नेपाल संघीय लाकतान्त्रिक गणतन्त्रको स्थापना भएकाले जननेता मदन भण्डारीद्धारा प्रतिपादित नीति एवम् सिद्धान्त सही भएको पुनः पुष्टि गर्‍यो । विधान महाधिवेशनले विभाजनबाट पार्टीको वैचारिक, राजनीतिक एवम् सांगठनिक शुद्धिकरण र सुदृढिकरण भएको स्पष्ट सन्देश दियो । समाजवादको आधार निर्माण गर्न सिद्धान्त, नीति तथा कार्यक्रमको श्रृंखला प्रस्तुत गर्‍यो, सार तः जबज लाई पुनः पुष्टि गर्‍यो ।’

उनले विधान महाधिवेशनले तत्कालिन विषम परिस्थितिलाई सामना र समाधान गर्न ठोस् कार्यक्रम तथा कार्यभार निर्माण गरेको र यो महाधिवेशनले त्यसलाई कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए ।

‘जबजको मार्गदर्शनमा समाजवादको अधार निर्माण गरौँ भन्ने मूल निष्कर्षलाई तीन वटा ऐतिहासिक दस्तावेजको रुपमा सर्वसम्मतिले पारित गरेको छ,’ उनले भने, ‘यो महाधिवेशनबाट त्यसको कार्यान्वयन गर्न सक्ने कुशल नेतृत्व चयन गर्नुपर्नेछ ।’
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar