अनिलको पहलमा मगर संसारद्वारा रोल्पाकी बिनालाई रु.१,४७,५८६/- सहयोग रकम हस्तांतरण


मगर संसार ग्रुप/पेजको संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको बिशेष पहलमा मगर संसार(Magar Sansar) Photo Gallery ग्रुपद्वारा दुर्घटनाबाट गम्भीर घाइते रोल्पा जिल्ला माडी ६ की बिना घर्तीमगरलाई रु.१,४७,५८६ /- रुपिया सहयोग संकलन गरी बिरामि बिनालाई हस्तांतरण गरेकोछ।

बिनाको घरको अवस्था सामान्य भएकोले उपचार खर्च जुटाउन समस्या परेकोले बिना मगर बचाऔ अभियान सुरु गरी समाजिक सञ्जाल मगर संसार ग्रुप पेज र पर्सनल फेसबुक आईडीको माध्यमबाट उक्त रक़म देश विदेषबाट संकलन गरेको अनिल ले हामीलाई जनकारि गराउनु भएको थियो।
अभियानको बेला मगर संसार फोटो ग्यालरीका एडमिनहरुले निकै ठुलो साथ दिएको प्रति धन्यवाद दिदै सहयोगी मनहरुमा आभार ब्यक्त गरेको थियो।

अनिल लामिछाने मगर(बुटवल देवदह हाल कोरिया कार्यरत) को बिशेष पहलमा आज सम्म मगर संसार द्वारा ९२ औ सहयोग सम्पन्न गरेको समेत जनकारि गराउनु भयको थियो।

सहयोग पठाउनु हुने सहयोगी दाताहरूको नाम निम्न बमोजिम छन:-

#कोरियाबाट मात्र संकलन कोरियन वोनमा :-
……….………….
✅१) माधव सरांकोटि मगर – गुल्मी 👉 50,000/- वोन

✅२) भोज चोहान मगर – बगनस्कारी ४ पाल्पा 👉20,000/- वोन

✅३) नेत्र खपांगी मगर – उदयपुर 👉30,000/- वोन

✅४) रबिन थापा मगर – सिन्धुपाल्चोक मेलमचि 👉30,000/- वोन

✅५) हुमन सारू मगर – गल्यांग ८,स्याङजा 👉50,000/- वोन

✅६) कमल थापा मगर – सङ्खुवासभा खादबारी 👉51,000/- वोन

✅७) कृष्ण पचबैया मगर – रुरु-६,रिमुवा गुल्मी 👉20,000/- वोन

✅८) चन्द्र मगर – भैरहवा रूपनदेही 👉30,000/- वोन

✅९) दिलीप मगर – कञ्चन ३,हरौया लखनचोक रूपनदेही 👉50,000/- वोन

✅१०) कृष्ण दिसुवा मगर – तानसेन-८ पाल्पा 👉40,000/-

✅११) खिम सिंजाली मगर – गल्यांग ११,स्याङजा 👉25,000/- वोन

✅१२) प्रकाश मगर – सुर्खेत 👉41,000/- वोन

✅१३) उमेश थापा मगर – वालिङ,छाङ्छाङ्दी स्याङ्जा 👉25,000/- वोन

✅ १४) तारा थापा मगर- माथागड़ी पाल्पा 👉30,000/- वोन

टोटल कोरियन वोन 4,92,000/- मात्र
(नेपाली रु.४९,२२२/- मात्र)

..…………….
✊😍✊नेपालमा सूजनाको खातामा जम्मा भएको सहयोग रकमहरु निम्न छन………

✅१) बोम ब.पुनमगर – देबिस्थान-४,बागलुङ हाल ktm 👉रु.२,०००/-

२) नारायण दर्लामी मगर – गुल्मी हाल मलेशिया 👉रु.५,३८६/-

✅३) ओम ढेंगा मगर 👉 बुटवल रु.१,०००/-

✅४) देव ब.बुढा मगर – रोल्पा 👉रु.४,१७३/-

✅५) बुद्ध थापा मगर – दुधौली १४,सिन्धुली 👉रु.१०,०००/-

✅६) दीपक थापा मगर – रामेछाप दोरम्बा 👉रु.४,५००/-

✅७) भरत भुजेल मगरद्वारा स्वर्गीय आमा देवी भुजेल मगरको समझना 👉रु.३,०००/-

✅८) कृष्ण पुनमगर – अन्नपूर्ण ५,पाउद्वार म्याग्दी हाल लण्डन(UK)👉 रु.१५,०००/-

✅९) कुल प्रसाद घर्तिमगर,(कुलदिप मगर) – बेनि 2 हाँडेभिर म्याग्दी 👉रु.३,०००/-

✅१०) अम्मर थापा मगर – माथागड़ी -४,पाल्पा हाल लण्डन(UK) 👉रु.१०,०००/-

✅११) यम थापा मगर – ब्यास ६,सिसाघाट तनहुँ (भूपु सिंगापुरे लाहुरे) हाल UK 👉रु.५,०००/-

✅१२) online group गेमी मगर समाज अन्लाइम रोधी झिम समिती पदाधिकारी तथा सहयोगी कलाकारहरुबाट एकमुश्त 👉रु.१९,७८३/-

✅१३) डि.सारू मगर – नवलपुर हाल मलेशिया 👉रु.२,५००/-

✅२४) राज कुमार पुनमगर – रोल्पा हाल मलेशिया 👉रु.१,४६७/-

✅१५) रेशम बुढा मगर – पूर्वी रुकुम हाल कोरिया 👉रु.१०,०००/-

✅१६) भीम ब.राना मगर – दैलेख ढुङ्गेस्वर -२ हाल जुम्ला 👉रु.१,५५५/-

✊नेपालमा मात्र उठेको सहयोग रकम रु.९८,३६४/-

👉👉सहयोग अभियानको बेला जम्मा भएको टोटल रकम:-
🔯रु.९८,३६४ (नेपालमा) + रु.४९,२२२(कोरियामा)
🔯रु.१,४७,५८६/- पठाउनु भएकोमा धन्यवाद
(एक लाख सरचालिस हजार पाँच सय छ्यायासी मात्र)

संस्थापक/ सहयोग अभियन्ता :-अनिल लामिछाने मगर
एडमिनहरु:-
– मन मास्की रानामगर
– शान्ति राना मगर
– मोनीका मगर्नी
– प्रिया राना मगर
– पृथीछक बुढा मगर
– पवित्रा थापा मगर
– युगेश पांमी मगर
– राजेन्द्र राना मगर
– बिष्णु ढेगा मगर
– अमीर मगर
– टूगा राना मगर
– नबिना पुन मगर
– रमेश बुढा मगर
– प्रकाश मगर
– बिस्वास मगर
– एजिशा मगर्नी
– प्रदीप घर्ती मगर
– जानकी मगर
– नीरू मास्की राना मगर
– रन्जना थापा मगर
– दीपा चितौरे राना मगर
– खुमन पुनमगर
– बिमल पुनमगर
मगर संसार(Magar Sansar) Photo Gallery
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar