
धरान । धरान–१५ मा रहेको स्वीमिङ पुल पछाडि रहेको नरबहादुर श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार बिहान भएको आगलागीमा परी नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी... Read more »

लकडाउनको मोडालिटीबारे छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा लकडाउन मोडालिटीबारे छलफल गर्ने एक मन्त्रीले सेतोपाटीलाई बताए। हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले... Read more »

•सबै भन्दा पहिलो मातृ भाषा के हो सबै भन्दा पहिलो मातृ भाषा के हो भने मानवले जन्म लिएपछि सबैभन्दा पहिलो बोलिने र सिक्ने भाषालाई उसको “मातृभाषा” भनिन्छ। मातृभाषा कुनै... Read more »

काठमाडौं ।माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ ले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार... Read more »

काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।... Read more »

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका छन् । सोमबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले... Read more »

काठमााण्डौ: सरकारले सिंचाइमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ ।कोरोना भाइरस कोभिड–१९ का कारण स्वदेशमै रोजगारी गुमाएर विदेशबाट फर्कनेहरुका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी बजेट व्यवस्था गरिएको... Read more »

पोखरा । मंगलबार गण्डकी (मगरात तमुवान)प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा... Read more »

काभ्रेपलाञ्चोक, एक सातादेखि भारतबाट दैनिक सयको हाराहारीमा काभ्रेपलाञ्चोकका नागरिक जिल्ला फर्किरहेका छन्। उनीहरुलाई स्थानीय क्वारेन्टिनमा राखिएको छ। हालसम्म करिब पाँच सय भारतबाट आएका छन्। कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला... Read more »

जनकपुरधाम । प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद... Read more »