नोभल कोरोना भाइरस(कोभिड– १९)को चुनौती सामना गर्न गृहमन्त्रालय सक्रिय

अध्यागमनमा भिसा विस्तार शुल्क नलिइने माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले कोभिड–१९ प्रकोपले सिर्जना गरेको चुनौती सामाना गर्न गृह मन्त्रालय र मातहतका निकाय सक्रिय भएर लागेको बताएका छन् । राष्ट्रियसभाको... Read more »

नेकपाले संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित हुने चारजना सांसदरूलाई स्पष्टीकरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित हुने चारजना सांसदरूलाई स्पष्टीकरण सोधेको छ । गत जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान... Read more »

नेपाल मगर संघको भुम्या पर्व सम्बन्धी शुभकामना “भुम्या पर्व/चाड” आयोजना गरिने औपचारिक कार्यक्रमहरु सबै स्थगित

काठमाण्डौ: मगर जातिको मौलिक ऐतिहासिक सांस्कृतिक सभ्यतासंग जोडिएको प्रचलित संस्कृति र पर्व मध्ये निकै लोकप्रिय “भुम्या पर्व/चाड-२०७७” को सुखद अबसरमा स्वदेश तथा विदेशमा रहनु भएका मगर लगायत सम्पूर्ण नेपाली... Read more »

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक ४ बजे बस्दै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ ।  अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।बैठकमा... Read more »

कालापानी, लिम्पियाधुरा नेपालको नक्सामा थियो नि’,राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले जति असन्तुष्टि भए पनि देशको सवालमा एक ठाउँमा उभिने बताएका छन्। नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा... Read more »

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं, ‘नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेको बताएका छन्। प्रतिनिधिसभा संसद बैठकमा शनिबार प्रचण्डले राजतन्त्रले नेपाली भूमि... Read more »

सर्लाहीमा भारतीय नागरिक जवर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछी सशस्त्र प्रहरी बलद्धारा १० राउण्ड हवाई फायरिङ

काठमाडौं । सशस्त्र प्रहरी बलको पोष्टमा भारतीय नागरिकले आक्रमण गरेको छ । आज बिहान भारतीय नागरिक नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरुले सशस्त्र प्रहरी पोष्टमै आक्रमण... Read more »

मन्त्री परिषद्को निर्णय सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन

सकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी... Read more »

संसोधन फिर्ता नलिए सरिता गिरीलाइ कार्वाही गर्ने: समाजवादी पार्टी

समाजवादी पार्टीले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई कारबाहीको चेतावनी दिएको छ। समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी... Read more »

कृषि आधुनिकीकरणमा अब छुद्र राजनीतिकरण हुन्न ,अब जसले गर्छ त्यसले मात्रै सरकारको अनुदान पाउँछ।’ मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतिकरण ’ नहुने प्रतिवद्धता जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar