लकडाउन भारतले तीन साता(मे ३ अर्थात वैशाख २१ गते)सम्म लम्यावायो,

काठमाडौं । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । मङ्गलबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।... Read more »

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक कोरोना संक्रमित बढेपछि लकडाउन लम्ब्याउने तयारी

काठमाडौं – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवश्यक सतर्कताका लागि थप निर्णय गर्न आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक भएको छ । बैठकमा तीन सातादेखि जारी... Read more »

खानेपानी मन्त्री विना मगरले गरिव ,विपन्न परिवारलाइ सय क्विन्टल चामाल सहयोग,बन्दाबन्दी (लकडाउन) को पूर्ण पालना गर्न आग्रह ।

कञ्चनपुर, १ बैशाख । नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले आफनो निर्वाचन क्षेत्रमा एक सय क्विन्टल चामल सहयोग गर्नुभएको छ । मन्त्री बिना मगरले कञ्चनपुर निर्वाचन क्षेत्र... Read more »

कोरोना खवर: विश्वभर १ लाख १५ हजार २५० जनाको मृत्यु भएको छ भने १८ लाख ६३ हजार ४०० जना संक्रमित

एजेन्सी । इटालीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २० हजार नाघेको छ । सोमबार त्यहाँ मर्नेको संख्या २० हजार ४ सय ६५ पुगेको हो । सोमबारमात्रै इटालीमा ५ सय... Read more »

गृहमन्त्री राम बहादुर थापा मगर’वादल’को कडा निर्देशन भीआइी सुरक्षाबाट कटौती गरेर सीमामा प्रहरी थप पठाउनुस्!

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् ।सीमामा प्रहरी थप प्रहरी पठाउन कडा निर्देशन दिनुभएको छ। नेपाल प्रहरी... Read more »

व्यावहारिक भएर लकडाउनलाई कडा गर्न आग्रह : मुख्यमन्त्री डोरमणि पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताएका छन् । सोमबार प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउन व्यवस्थित र प्रभावकारी... Read more »

रुघाखोकी र ज्वरोका बिरामीलाई वढ्दै कोरोना भाइरस संक्रमणको आशंका भए आइसोलेसनमा राख्ने :स्वास्थ्य संस्था

प्युठान । प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढ्दै गएको छ । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट... Read more »

लकडाउनको पालना कडाइपुर्वक गर्न अध्यक्ष प्रचण्डको आग्रह

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लकडाउनलाई कडाइपूर्वक पालना गर्न आग्रह गरेका छन्। नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै प्रचण्डले नयाँ... Read more »

संसारभरि कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या ११३,२७४ पुग्यो

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजार २ सय ७४ पुगेको छ। संक्रमितको संख्या १८ लाख ३७ हजार ४ सय ४ पुगेको छ । जसमध्ये ५०... Read more »

कोरोना भाइरस बिरुद्धको यो कठिन लडाइँमा लड्न सबैलाई नयाँ ऊर्जा, धैर्यता वा शक्ति आर्जन गरेर बिजय प्राप्त होस् भन्ने कामना छ।:अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगर

काठमाण्डौं: नेपाल मगर संघ केन्द्रीय समिति/ अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष एबम् नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय प्रवक्ता :- नवीन रोका मगरज्युले कोभिड -१९)”कोरोना भाइरस” बिरुद्धको यो कठिन... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar