मगर एकता दिवसको कार्यक्रमलाई नेपाल मगर संघ एबं अन्तर्राष्ट्रिय मगर महासंघका केन्द्रिय अध्यक्ष नवीन रोका मगर बाग्लुङको बुर्तिबाङ सम्बोधन गर्ने

नेपाल मगर संघको स्थापना तथा ३९औं राष्ट्रिय मगर एकता दिवस २०७७ को अवसरमा नेपाल मगर संघ केन्द्रिय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघका केन्द्रिय अध्यक्ष नवीन रोका मगर बाग्लुङको बुर्तिबाङ... Read more »

३९ औ मगर दिवसको अवसर पारी मगर संसारद्वारा बिरामीलाई सहयोग

(मगर संसारद्वारा ५७ औ सहयोग रकम हस्तांतरण) मगर संसार (Magar Sansar) Photo Gallery ग्रुप #पेजद्वारा अति, दीन, दुखी,गरीब,बिपन्न,कमजोर अवस्था भएका बिरामिहरुको लागि निरन्तर सहयोग गर्दै आएको र पीडकको घाउमा... Read more »

३९ औ मगर दिवसको अवसर पारी खेलाइएको वक्तृत्वकला प्रतियोगितामा बिजेता बनी बागलुङकी बिपना

नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेशिया तथा इकाई समिति देशा चेम्बर लाङ्ग को आयोजनामा मगर संसार(magar sansar) photo gallery ग्रुप भित्र ३९ औ मगर एकता दिवसको अवसर पारी... Read more »

सपना रोका मगरलाई धम्क्याउने,अभद्र व्यवहार गर्ने विनयजंग बस्नेत पक्राउ

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्।अभद्र व्यवहारको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट... Read more »

को हुन् नेपालको प्रथम सहिद लखन थापा मगर ?

सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो । त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं... Read more »

अनलाइन प्रतियोगिता मगर भेषभूषाको बिजेता बने पुरूष तर्फ दिलु र महिला तर्फ मुना

सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप पेज भित्र सुरु भएको प्रथम सहिद क्या.लखन थापा मगर स्मृति दिवसको अवसरमा १२ बर्ष माथिका पुरूष/महिला सिंगल भेषभूषा फोटो... Read more »

मगर समुदायको महान राष्ट्रिय चाड माघेसकरातीलाइ सार्वजनिक विदा घोषणा गरेकोमा गृहमन्त्री (वादल)लाइ मगर कोसेलीवाट धन्यवाद ज्ञापन

काठमाण्डौ:मगर समुदायको महान राष्ट्रिय माैलिक तथा सांस्कृतिक पर्व माघे सकरातिलाई सार्वजनिक बिदा सहित राष्ट्रिय चाड घोषणा गर्नुभएकोमा गृहमन्त्री राम बहादुर थापा मगर क. (बादल)लाई धन्यवाद ज्ञापन सहित मगर समुदायको... Read more »

मगर समुदायको महान राष्ट्रिय माैलिक तथा सांस्कृतिक पर्व माघे सकराति पर्व हर्सोउल्लासका साथ सामाजिक दुरीमा मनाए

काठमाडौँ गोंगबुमा अवस्थित मगर उत्थान समाजले माघे सकराती पर्व मनाएको छ । समाजले एक कार्यक्रम गरि मगरहरुको राष्ट्रिय पर्वको रुपमा रहेको माघे सकराती पर्व हर्सोउल्लासका साथ मनाएको हो ।... Read more »

मगर माघे सकराती राष्ट्रिय चाड/पर्वमा सार्वजानिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माघ १ गते मगर माघे सकराती राष्ट्रिय चाड/पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय... Read more »

मौलिक लोक नृत्य प्रतियोगिताको बिजेता बने सितलनगर मगर समाज रूपनदेही

काठमाण्डौ:माघेसंक्रान्तिको अबसरमा मगर संसार फोटो ग्यालरीले आयोजना गरेको मौलिक लोक नृत्य प्रतियोगिता-२०७७ को प्रथम पुरस्कार शितलनगर, मगर समाज देवदह रुपन्देहीले हात पारेको छ । भर्चुअल जुम र फेसबुक लाइभ... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar