सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप पेज भित्र सुरु भएको प्रथम सहिद क्या.लखन थापा मगर स्मृति दिवसको अवसरमा १२ बर्ष माथिका पुरूष/महिला सिंगल भेषभूषा फोटो प्रतियोगिता २०७७ मा पुरुष तर्फ ओखलढुंगा हाल मलेशिया कार्यरत दिलु आले मगर र महिला तर्फ पाल्पा हाल चितवन निवासी मुना लम्तरी मगर बिजेता बनेको छ।
मगर समुदायको राष्ट्रीय पोशाकलाई संरक्षण र भाषालाई उत्थान गरौ लोप हुन बाट बचाउ भन्ने उद्देश्यले खेलाइएको प्रतियोगितामा विश्व भरिबाट १४९ जना मगर लाफा हरुको सहभागी रहेको थियो।
प्रतियोगितामा पुरूष तर्फ प्रथम बिजेता ओखलढुंगा हाल मलेशिया कार्यरत दिलु आले मगर हुनु भएकको थियो।उहाँले टोटल २,४२५ मत प्राप्त गरेको थियो।
भने दोस्रो हुने रामेछाप हाल बहराइन कर्यरत प्रकाश सारूमगरले जम्मा १,४७५ मत प्राप्त गरेको थियो।
त्यसै गरी तेस्रो हुन सफल नवलपुरका नबीन मगर ले ८९४ मत र
सान्त्वना हुन सफल पाल्पाका हेम मगरले ८४८ मत प्राप्त गरेको थियो।
त्यसै गरी महिला तर्फ पाल्पा हाल चितवन निवासी मुना लम्तरी मगरले जिटेकी छीन मुनाले टोटल ४,७७२ मत प्राप्त गरेको थियो।
भने दोस्रो स्थान पाल्पा की टुगा राना मगरले हात पारेकी थिइन। टुगा ले ३,५५१ मत प्राप्त गरेको थियो।
त्यसै गरि तेस्रो बन्न सफल स्याङ्जा बिरूवा-७ सुरुङ्की शान्ति रानामगर ले ३,०३७ मत मैं चित्त बुझाउनु परेको थियो।
सान्त्वना भने पाल्पा हाल बुटवल बस्नुहुने सृजना बुढाथोकी मगरले हात पारेकि छीन।उहाँले जम्मा २,८१२ मत प्राप्त गरेको थिईन।
प्रतियोगिता २०७७ माघ १८ गते देखी सुरु भई माघ २० गते सम्पन दुइ दिने online भोटिंग समयमा प्रतियोगीको फोटोमा आएको like को आधारमा नतीजा सार्वजनिक गरेको थियो।
सामाजिक सञ्जाल मार्फत यस्ता प्रतियोगिता ले समाज र समुदाय लाई फाइदा पुग्ने संयोजक अनिल लामीछाने मगर ले हामीलाई जनकारी गर्नु भएको थियो।
आयोजक:- मगर संसार(Magar Sansar) Photo Gallery
तपाइलेDigital currency exchangers
यो पनी पढौ:जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
•महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्को निर्णय
•संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
•देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
•संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
•यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
•“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
•प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
•नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
•यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
•प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
•ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
•हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
•आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
•गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
•प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
•एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
•आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
•प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
•प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
•वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।