देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त

काठमाडौं । देशका विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला रहेका... Read more »

विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग

काठमाण्डौ:म्याग्दी,पर्वत,तनहु,कास्की र रोल्पा विभिन्न गाउवस्तीमा वाडि पहिरोका कारण विचल्ली परेका परिवारलाइ तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघ केन्द्रिय समितीले जोड्दार... Read more »

प्रधानमन्त्री चन्द्र शम्शेरद्वारा १९६१ मा स्थापित भक‌पुर अस्पतालमा ११६ वर्षपछी आइसियू सेवा

भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो... Read more »

देशैभर थप मृत्यु १४ जना, कुलमृतकको संख्या २७१ जना पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार थप १४ जनाको मृत्यु भएको हो। योसँगै यसको... Read more »

थप कोरोना भक्तपुर ३६ जना,ललितपुर ३२ जना,काठमाण्डौ ३८६ जना गरी काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित

काठमाडौं उपत्यकामा  शुक्रबार थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ५४... Read more »

देशैभर थप कोरोना १,३५९ जना, पुग्यो कुलसंक्रमित ४४,२३६ जना

शुक्रबार देशभर कोरोनाका १३५९ संक्रमित थपिएका छन्।शुक्रबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित, थप १४ जनाको मृत्युभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो... Read more »

कोरोना भाइरसवाट थप १ जना महिलाको मृत्यु, मृत्यु हुनेको संख्या १० जना पुग्यो

भक्तपुर । मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय... Read more »

देशैभर कोरोना भाइरसवाट ६ जनाको मृत्यु, मृतकको संख्या २५७ जना पुग्यो।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार नेपालमा यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो।... Read more »

भक्तपुरमा ४२ जना ,ललितपुर ४६ जना,काठमाण्डौमा ३५७ जाना सहित काठमाण्डौ उपत्यकामा ४४५ जाना कोरोना पुष्टी

काठमाडौं उपत्यकामा बिहीबार थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ४५ जनामा... Read more »

देशैभर थप कोरोना १२२८ जना,थप मृत्यु ६ जना,कुल संक्रमितको संख्या ४२,८७७ जना पुग्यो

काठमाण्डौ:बिहीबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित, थप ६ जनाको मृत्यु बिहीबार देशभर कोरोनाका १२२८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar