हुम्लाको नेपाल -चिन सिमा क्षेत्रमा ११ नम्वरको सीमास्तम्भ(जङ्गे पिलर) भेटीयो

काठमाण्डौ, ८ असोज । नेपाल–चीन सीमा क्षेत्रको ११ नम्बर सीमास्तम्भ (पिलर) भेटिएको छ । नेपाल र उत्तरी छिमेकी देश चीन बीचको सिमानामा राखिएको ११ नम्बरको सीमास्तम्भ भेटिएको हो ।... Read more »

इतिहासमा हामी सँगै थियौ, सिमा मिचियो अनि वारिपारी भयौ तर रगतको नाताले हामी नजिक छौ : अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष नबिन रोका मगर

सिक्किम भारत । नेपाल मगर संघ केन्द्र नेपाल र सिक्किम मगर एसोसियसन भारत सिक्किम बिच भेटघाट कार्यक्रम सम्पन्न २०७६ साल भाद्र २२ गते आइतवार भएको थियो । जुन तारिख... Read more »

कोभिड-१९ विरुद्ध लड्ने चिनको ‘जनयुद्ध’ का ‘हिरो’ को सम्मान गर्‍यो: चिनियाँ राष्ट्रपती सि जिनफिङ्

चिनियाँ राष्ट्रपति सी जिनफिङले मंगलबार एक कार्यक्रमबीच कोभिड–१९ विरुद्ध चीनको ‘जनयुद्ध’ का ‘हिरो’ को सम्मान गरेका छन् । उनले सो अवसरमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले यसको नियन्त्रणमा खेलेको निर्णायक... Read more »

चिनले आविष्कार गर्यो पुन: प्रयोग योग्य अन्तरिक्ष यान

बेइजिङ । चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो... Read more »

उत्तर कोरियाका नेता कोम आँधी प्रभावित क्षेत्रमा एकतावद्ध हुन आह्वान

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उनले पीडितहरुलाई सहयोगका लागि १२ हजार कामदार पठाउने... Read more »

भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने

युके । बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनमगरको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उहाँको... Read more »

भारतका पुर्वराष्ट्रपती मुखर्जी निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।  कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। उनको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी ८४ वर्षका थिए। भारत रत्नबाट विभुषित मुखर्जी... Read more »

अन्तर्रास्ट्रिय मगर महासंघद्धारा आयोजित मगर जाती,संगठन, आदिवासी जनजाती अधिकार सम्बन्धी भर्चुअल विचार गोष्टी सम्पन्न (पुराभिडियोसहित)

काठमाण्डौ:अन्तर्रास्ट्रिय मगर महासंघ (International Magar Federation) को अध्यक्ष जुजारु युवा नेता नबिन रोका मगर ज्युको अध्यक्षाता अनलाइन भर्चुअल विचार गोष्टी कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रमको कार्यक्रमको प्रमुखअतिथी फुलमान चौधरी... Read more »

चिनले आइफोन र ‘एप्पल’लाइ बहिष्कार गर्नसक्ने चेतावनी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चेतावनी दिएका छन् । प्रसिद्ध सामाजिक सञ्जाल... Read more »

एनआरएनए उपाध्यक्ष सुन्दरले जीवन रक्षबको माग सहितको स्टास हालेपछी नेपाल मगर संघ मलेसियाको ध्यानाकर्षण

क्वालालम्पुर ( मलेसिया ):गैर आवाशिय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष सुन्दर आले मगरले एनआरएनए मलेसियाको केहि पदाधिकारिहरुबाटै आफ्नो ज्यानको असुरक्षा भएको भनेर आफ्नो फेसबुकमा स्टाटस लेखेकोमा नेपाल मगर संघ... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar