विहिवार थप कोरोना ५२५ जना,२४,९५७ जना पुग्यो भने मृत्यु हुनेको संख्या ९५ जना पुग्यो।

काठमाण्डौ: बिहीबार मुलुकभर कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ५ सय २५ संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर... Read more »

गृह मन्त्रालयको कडा निर्देशन: मातहतको निकायलाइ जोर विजोर प्रणाली र माक्स लगाउने कार्यलाइ कडा गर

काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सोको रोकथाम र नियन्त्रणका लागि जोर बिजोर प्रणाली र मास्क लगाउने कार्यलाई अझ कडाइ गर्न आफ्ना मातहतका निकायमा निर्देशन... Read more »

थपकोरोना ३७९ संक्रमित, कुल संकरमितको सख्या २२,५९२ जना पुग्यो।

शनिबार कोरोनाभाइरसका तीन सय ७८ जना संक्रमित थपिएका छन्। विगत २४ घण्टामा जनामा सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य... Read more »

थप कोरोना ४६४ जना,मृत्यु हुनेको सख्या ७१ जना पुग्यो, कुल संक्रमित २२,२१४ जना पुग्यो।

काठमाण्डौ: शुक्रबार देशभर कोरोनाका ४ सय ६४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ... Read more »

बक्तृत्वकला प्रतियोगिताको बिजेता बनिन तनहूँकी ११ बर्षीय प्राथना रानामगर

•अनिल लामिछाने मगर काठमाण्डौ: मगर संसार(magar sansar) photo gallery ग्रुप पेजको आयोजनामा यही २०७७ साउन १७ गते देखि २१ गते सम्म संचालन गरि आयोजना गरिएको जनचेतना मुलक युवापुस्ताको लागि... Read more »

३०% मगर युवाहरुले लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशन जाडरक्सी छाेडिसके:नेपाल मगर संघ तथा अन्तर्राष्ट्रिय मगर महासंघ :अध्यक्ष नविन रोका मगर

काठमाण्डौ:”लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशनकाे बानी हटाऊ, स्वास्थ रहाैँ सभ्य समाजकाे निमार्ण गराैँ” भन्ने चेतनामुलक बक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष एवम्... Read more »

थप राम्रो काम गर्न मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन मगर ‘अनन्त’ कडा निर्देशन

काठमाण्डौ: उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन मगर ‘अनन्त’ ले कोरोना भाइरसको महामारीबीच पनि नेपालको अर्थतन्त्र तुलनात्मक रुपमा सही दिशामा रहनु सुखद पक्ष भएको बताएका छन्। ऊर्जा, जलस्रोत... Read more »

निती,कार्यक्रम तथा योजनाको लक्ष्य सगै कार्यशैलिमा सुधार गर्न मातहतका निकायलाइ गृहमन्त्री रामवहादुर थापा मगर’वादल’को कडा निर्देशन

काठमाडौँ: माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले गृहमन्त्रालयले तय गरेको निति, कार्यक्रम तथा योजनाको लक्ष्य आधारभुत रुपमा सफल भएपनि पुर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै कार्यशैलीमा थप सुधार... Read more »

माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले कामलाई परिणाममुखी बनाउन प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रमुखलाइ कडानिर्देशन

काठमाडौँ — माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि... Read more »

उपराष्ट्रपती पुनले दिए बकर इदको शुभकामना! राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, कोरोना भाइरस, प्राकृतिक प्रकोपविरुद्ध लड्न,एकताबद्ध हुन प्रेरित गर्ने विश्वास

काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुन मगर ‘पासाङ’ले मुस्लिम समुदायको महान् चाड बकर इदको अवसरमा शुभकामना दिएका छन्। उपराष्ट्रपति पुनले प्रतिकुल परिस्थितिमा आइपुगेको बकर इद इस्लाम धर्मावलम्वीहरुले घरमै बसेर मनाउने... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar