संघको अध्यक्ष नबीन रोकामगरले गरेको मगरात संयुक्त संघर्ष समितिकाे नेतृत्व समाजवादी मगर संघलाई हस्तान्तरण

काठमाण्डौ: संयुक्त मगर मन्च नेपालको आज काठमाडौंमा बसेको बैठकले “मगरात संयुक्त सङ्घर्ष समिति” को आलोपालो नेतृत्व गर्ने निति बमोजिम बिषेश परिस्थितिमा २०७४ साल देखि नेपाल मगर संघले गर्दै आएको... Read more »

भ्रम नछरियोस्,मैले अध्यक्ष कमरेड ‘प्रचण्ड’को आलोचना गरेको छैन, त्यो दूराशययुक्त समाचार हो।’ भिम रावल

काठमाडौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा.भीम बहादुर रावलले हिजोको स्थायी कमिटी बैठकमा आफूले बोलेको कुरालाई गलत रुपमा प्रचार गरिएको टिप्पणी गरेका... Read more »

युवाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन? यसबाट बच्न के गर्नुपर्छ? चेतनामुलक कार्यक्रमबारे महत्त्वपूर्ण सूचना

मगर संसार ग्रुप भित्र साउन १७ गतेदेखी हुन गईरहेकाे चेतनामुलक कार्यक्रमबारे महत्त्वपूर्ण सूचना “लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशनकाे बानी हटाऊ, स्वास्थ रहाैँ सभ्य समाजकाे निमार्ण गराैँ” साउन १७... Read more »

स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न,प्रधानमन्त्री ओलीले वैठक विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । आज दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले... Read more »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्षतामा वैठक सुरु

काठमाडौं। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठक स्थगित गरेपछि उनीइतर समूहले बालुवाटार स्थायी कमिटी बैठक सुरू गरेको छ। ओलीले बैठक स्थगित गरे पनि अध्यक्ष... Read more »

उपत्यकामा ६ सहित देशभर १३९ जना कोरोना,कुल संक्रमितको संख्या १८,७५२ जना पुग्यो।

काठमाडौं । उपत्यकामा ६ सहित देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरमा ३ र काठमाडौंमा ३... Read more »

गृहमन्त्री ‘वादल’को कडा जवाफ ‘विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, यसलाई परिवर्तन गर्नुपर्छ।

काठमाडाैं। माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताएका छन्।  मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै माननिय गृहमन्त्री रामबहादुर... Read more »

बरमन बुढा मगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबीन रोकामगरले संघको झण्डा ओढाएर सम्मान श्रद्धाञ्जली अर्पन

काठमाडौं : नेपाल मगर संघ केन्द्रीय समितिको सल्लाहकार तथा कछाड बाँधेर संसद भवन छिर्ने पुर्व संसद बरमान बुढामगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष... Read more »

ट्राफिक व्यवस्थापनको एकिकृत कार्ययोजना वनाएर यातयात आवागमनलाइ चुस्त बनाउन गृहमन्त्री ‘वादल’को कडा निर्देशन

काठमाण्डौ –माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले विकाससँग प्रत्यक्ष जोडिएका यातायात आवागमनलाई चुस्त पार्न सम्बद्ध निकायलाई कडा निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित ट्राफिक व्यवस्थापन सम्बन्धि छलफलमा उनले... Read more »

बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:नेपाल मगर सघ केन्द्रीय समितिले संघको झण्डा ओढाएर सम्मान

काठमाडौं : नेपाल मगर सघ केन्द्रीय समितिको सल्लाहकार तथा पुर्व संसद बर्मन बुढामगर ज्युको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समितिको तर्फ देखि अध्यक्ष नबीन रोकामगर र महासचिव... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar