कोभिड-१९ विरुद्ध लड्ने चिनको ‘जनयुद्ध’ का ‘हिरो’ को सम्मान गर्‍यो: चिनियाँ राष्ट्रपती सि जिनफिङ्


चिनियाँ राष्ट्रपति सी जिनफिङले मंगलबार एक कार्यक्रमबीच कोभिड–१९ विरुद्ध चीनको ‘जनयुद्ध’ का ‘हिरो’ को सम्मान गरेका छन् । उनले सो अवसरमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले यसको नियन्त्रणमा खेलेको निर्णायक भूमिकाको पनि प्रशंसा गरे ।

अमेरिकालगायत केही देशहरुले चीनको सुरुवाती असफलताले विश्वभर कोरोनाभाइरसको महामारी फैलिएको आरोपलाई खण्डन गर्दै चीनले खुला र पारदर्शी तरिकाले काम गरेको र निर्णायक कदम चालेर लाखौँको ज्यान जोगाएको स्पष्ट पारे ।कोरोनाभाइरविरुद्ध लड्ने ‘हिरो’ हरु सम्मानित भएका छन्
‘चीनले मानवताका लागि समान भविष्य र समाज निर्माण गर्ने इमान्दार प्रयत्न प्रस्तुत गर्दै व्यावहारिक कदमबाट विश्वभरका लाखौँ मानिसको ज्यान जोगाउन सहयोग गरेको छ,’ सीले बेइजिग्रेट हल अफ पिपलमा आयोजित कार्यक्रममा सीले भने ।

उनले महामारी पछि चीन आर्थिक बृद्धिमा फर्कने पहिलो मुख्य अर्थतन्त्र भएको विषयमा जोड दिँदै यसले देशको प्राणलाई प्रस्तुत गरेको बताए ।कार्यक्रममा सीले चीनमा कोरोनाभाइरसविरुद्धको अभियानमा मुख्य भूमिका निर्वाह गर्ने कोरोनाभाइरस विशेषज्ञ तथा शीर्ष स्वास्थ्य सल्लाहकार झोङ नानसानलाई देशको सबैभन्दा उच्च सम्मान ‘मेडल अफ द रिपब्लिक’ बाट सम्मान गरे ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन मगर’अनन्त’ र पुर्व सभामुख कृष्ण वहादुर महराविच रोल्पामै सौहार्दपुर्ण भेट
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar