देशमा अवसरवादी, गुटवादी र पदलोलुपले वर्तमान परिस्थिति सिर्जना गरे :गृहमन्त्री रामबहादुर थापामगर (बादल)

विराटनगरमा नेकपा सत्तापक्षले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’ ।

काठमाडौं- नेकपाको ओली समूहका नेता रामबहादुर थापा बादलले अवसरवादी, गुटवादी र पदलोलुपले वर्तमान परिस्थिति सिर्जना गरेको बताएका छन्। विराटनगरमा आयोजित ओली  पक्षको सभालाई सम्बोधन गर्दै उनले  प्रचण्ड-माधव समूहका नेतालाई फूटवादीको संज्ञा दिएका हुन्। 

उनले फुटवादीले असमान्य परिस्थित सिर्जना गरेको भन्दै त्यसविरुद्ध आफूहरु लागिपरेका बताए। उनले पार्टीकै आन्तरिक पंक्तिबाट अस्थिरता सिर्जना गर्ने षड्यन्त्र गरिएको बताए। 

गृहमन्त्री समेत रहेका थापाले भने,  ‘अवसरवादी, गुटवादी र पदलोलुपले यो परस्थिति जन्माए। फुटवादीले असमान्य परिस्थित सिर्जना गरेका हुन्। 
देशलाई अस्थिरता धकेलेर प्रतिगमनकारी खुशी भएका छन्।’ 

उनले देश नयाँ अभियान र दिशामा अघि बढिरहेको पनि बताएका छन्। सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न जनताहरु ओली पक्षमा लामबद्ध भएको उनको दाबी छ। 

‘असामान्य परिस्थितिबाट अघि बढिरहेका छौं। अस्थिरताका विरुद्ध लामबद्ध हुनुभएको छ। लोकतन्त्रको रक्षाका निम्ति। भित्र र बाहिरका शक्तिले षडयन्त्र गरेका छन्। त्यसकाविरुद्ध सिंगो देश एकबद्ध भएको छ।’

उनले सरकार र पार्टीको नेतृत्व हत्याउने अवैधानिक पर्यत्न प्रचण्ड-नेपाल समूहले गरेको बताए। त्यसलाई उनले प्रतिगमनको संज्ञा दिए। प्रतिनिधि सभा विघटन गरेर निर्वाचनमा जानु अग्रगामी कदम भएको भन्दै गोएबल्स शैलीमा प्रतिगमन भनेर भ्रम फैलाइएको बताए। उनले प्रचण्ड-नेपालको पद हासिल गर्ने आकांक्षा पूरा नहुने दाबी पनि गरे।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
गृहमन्त्री वादलको कडा निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता ३३ प्रतिशत बढ्यो
महान १० बर्षे जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री रामवहादुर थापा मगर(वादल) 
तेस्रो ऐतिहासिक जनआन्दोलन सुरू भयोः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar