तीन-तीनपटक प्रधानमन्त्री हुँदा माओवादी सेनालाई केही नगर्नेहरू मलाई गद्दार भन्छन् : गृहमन्त्री राम वहादुर थापा मगर(वादल)


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले तीन-तीनपटक प्रधानमन्त्री हुँदासम्म माओवादीका पूर्वलडाकुका लागि योगदान नगरेको आरोप लगाएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि योगदान गरेका पूर्वमाओवादी लडाकुलाई तीन-तीनपटक प्रधानमन्त्री हुँदासम्म नसम्झेको भन्दै गृहमन्त्री थापाले आक्रोशसमेत व्यक्त गरेका छन्।
“हिजोका युद्धका नाइकेहरूबाट सुन्यौं– यो सरकारले केही गरेन, यो युद्धका नाइकेहरूले तीन–तीनपटक प्रधानमन्त्री हुँदा वा अवसर पाउँदाखेरि युद्धका घाइतेहरूको निम्ति के गर्नुभयो? त्यो योद्धाहरूका निम्ति के सुविधा र व्यवस्था गरिदिनुभयो? तपाईंहरूले केही गर्नुभएन,” गृहमन्त्री थापाले भने, “यो सरकारले अलपत्र पारेको छ भनेर आरोप लगाएको सुनियो, मतिर इंगित गर्दै बादलले गद्दारी गर्‍यो भन्ने आरोप लगाएका छन्, म आजै जवाफ फर्काउँछु– उनीहरूको संरक्षण, व्यवस्थापन र निःशुल्क उपचारका लागि सरकारले काम गरिसकेको छ।”
पूर्वमाओवादी लडाकु सबैलाई सुविधा पाउने तथा जीवन निर्वाह भत्ताको व्यवस्था गरेकोसमेत गृहमन्त्री थापाले जानकारी दिएका छन्।
बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुलाई पनि कार्यदल बनाएर कार्यान्वयनतर्फ लैजाने काम गरिएको जनाउँदै गृहमन्त्री थापाले प्रश्न गरे, “तीन-तीनपटक प्रधानमन्त्री हुने र अवसर पाउनेले कुनै काम नगर्ने? अब भन्नुहोस्, म गद्दार हो कि उनीहरू गद्धार हुन्? यसको जवाफ यो सरकारले दिइसकेको छ।”
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्‌को निर्णय
संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar