मगर संघ ब्रूनाईले गर्यो रू.१ लाख रुपिया मगर भाषा online क्लासको लागि सहयोग


मगर संसार(magar sansar) Photo Gallery ग्रुप भित्र २०७७ पूस १ गते देखी सुरु भएको मगर भाषा (ढूट र खाम) online क्लासको लागि”ब्रुनाई मगर संघ” ले रू १,००,०००/- (एक लाख नेपाली रुपिया) सहयोग गर्नु भएको छ।

संकलित सहयोग रकम ब्रुनाई मगर संघको सम्माननिय सल्लाहकार WO1 पुर्ण बहादुर पुनमगर ज्युले देवदह – ७,सितलनगर, रूपनदेहीमा मगर संसार फोटो ग्यालरीले मौलिक लोक नृत्य प्रतियोगिता २०७७ को पुरस्कार हस्तांतरण कार्यक्रममा प्रत्यक्ष मगर संसार फोटो ग्यालरीका एडमिन हरुलाई भेटेर देवदह सितलनगरमा सो रकम हस्तांतरण गरेको थियो। र भाषा क्लासको सम्पूर्ण सहयोग रकम मगर संसारका संस्थापक अनिल लामीछाने मगरले जम्मा गरेकोले सो रकम एडमिन द्वारा अनिलको बाबा आमाको हातमा हस्तांतरण गरेको थियो
।मगर भाषा online क्लास प्रति तपाई हरुको रुचि र सहयोग प्रति हामी मगर संसार ऋणि हुनेछौ।
यति धेरै साथ अनि सहयोग प्रति
ब्रुनाई मगर संघका सम्मानित अग्रज ब्याक्तित्व ज्यूहरु,कार्यसमितिको पदाधिकारी ज्युहरु साथै सम्पुर्ण ब्रूनाईमा कार्यरत सहयोगी मगर लाफा ज्युहरुमा मगर संसार एडमिन समिति परिवार हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्दछौ।
( भाषा क्लासको लागि आएको सहयोग रकम शिक्षक लाई पारिश्रमिक दिएर बचेको खण्डमा गरीब बिरामिलाई सहयोग गर्नेछौ ।)

Note:- भाषा online क्लास मगर संसार ग्रुप भित्र फेसबुक live मार्फत हरेक दिन बेलूकी ७ बजे देखी ८ र ८ बजे देखी ९ बजे सम्म चलिरहेको जानकारी गर्दछौ।

#संस्थापक:-अनिल लामिछाने मगर
#एडमिनहरु:-
– बिखर्ची रोका मगर
– मन मास्की रानामगर
– शान्ति राना मगर
– प्रनिष आले मगर
– रन्जु मगर
– तिर्सना झेंडी मगर
– लक्ष्मी थापा मगर
– मोनीका मगरनी
– अञ्जली राना मगर
– प्रिया राना मगर
– तिर्सना थापा मगर
– दिलु मगरनी
– पृथीछक बुढा मगर
– पवित्रा थापा मगर
– युगेश पांमी मगर
– राजेन्द्र राना मगर
– बिष्णु ढेगा मगर
– अमीर मगर
– टुगा राना मगर
– नबिना पुन मगर
– हस्तरा पुन मगर
– रमेश बुढा मगर
– प्रकाश मगर
: समस्त मगर संसार एडमीन समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
गृहमन्त्री वादलको कडा निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता ३३ प्रतिशत बढ्यो
महान १० बर्षे जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री रामवहादुर थापा मगर(वादल) 
तेस्रो ऐतिहासिक जनआन्दोलन सुरू भयोः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar