अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाइन नृत्य प्रतियोगितामा समाजसेवी MPN सल्लाहकार ज्याेती रजालीमगरले एक लाख बिस हजार रुपैया पुरस्कार सहयोग


अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाइन नृत्य प्रतियोगिता समाजसेवी तथा मगर परिवार नेपालMPN सल्लाहकार ज्याेती रजालीमगरज्यु रु.१,२०,०००/- एक लाख बिस हजार पुरस्कार सहयोग गर्नुभएको छ।
यो पनि पढौ:अन्तर्राष्ट्रिय खुल्ला नृत्य प्रतियोगिता स्टेसी आले मगरले जितिन् भने प्रमुख आतिथ्य नविन रोका मगर
नेपाल सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपाल(MPN)संस्था/ग्रुपद्वारा आयाेजित अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाइन नृत्य प्रतियोगितामा सहभागी प्रतियोगिहरु मध्य उहाँको मन जित्न सफल ४ जना प्रतियोगिहरुलाई हाैसला,प्राेत्साहन स्वरुप रु.१,२०,०००/- एक लाख बिस हजार पुरस्कार सहयोग गर्नुभएकोमा महान सहयोगी मनकारी मनकी धनि समाजसेवी तथा मगर परिवार नेपाल संस्थाकी सक्रिय सल्लाहकार ज्याेती रजालीमगरज्युलाई हार्दिक आभार विशेष धन्यवाद सहित उन्नति,प्रगति एवं शु-स्वास्थ्य लापकाे हार्दिक शुभकामना व्यक्त गर्दछौ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar