सपथमा कछाड र भाङ्ग्रामै देखिए आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर

काठमाडौं । संवैधानिक आयोगका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा पुरुषले दौरा सुरुवाल र महिलाले सारी चोलो पहिरिएका थिए । आदिवासी जनजाति आयोगको अध्यक्षमा नियुक्त रामबहादुर थापा मगर भने मौलिक पहिरनमा... Read more »

गृहमन्त्री रामवहादुर थापा मगर(वादल)को प्रमुख आतिथ्यमा नेपाल आदिवासी जनजाती मगर संघ ,नेपालको राष्ट्रिय भेला

काठमाण्डौ: काँचो हतियार बोकेका महान १० बर्षे जनयुद्धको महासचिव,गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री, इतिहासका शक्तीशाली नेपाल सरकारका माननिय गृहमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सह-अध्यक्ष : रामवहादुर थापा मगर(वादल)ज्युको... Read more »

अनलाइन प्रतियोगिता मगर भेषभूषाको बिजेता बने पुरूष तर्फ दिलु र महिला तर्फ मुना

सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप पेज भित्र सुरु भएको प्रथम सहिद क्या.लखन थापा मगर स्मृति दिवसको अवसरमा १२ बर्ष माथिका पुरूष/महिला सिंगल भेषभूषा फोटो... Read more »

गृहमन्त्री रामवहादुर थापा मगर(वादल)को प्रमुख आतिथ्यमा नेपाल आदिवासी जनजाती मगर संघ ,नेपालको राष्ट्रिय भेला हुदै

काठमाण्डौ:काँचो हतियार बोकेका महान १० बर्षे जनयुद्धको महासचिव,गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री, इतिहासका शक्तीशाली नेपाल सरकारका माननिय गृहमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सह-अध्यक्ष : रामवहादुर थापा मगर(वादल)ज्युको प्रमुख... Read more »

आफूलाई ‘लाल गद्दार’ भन्नेलाई गृहमन्त्रीको प्रश्न : आफू प्रधानमन्त्री हुँदा जनयुद्ध पीडितका लागि के गर्नुभो ?

गृहमन्त्री रामबहादुर थापा बादलले आफूलाई ‘लाल गद्दार’ भन्नेले जनयुद्धका पीडितका लागि गरेका काम देखाउन चुनौती दिएका छन्। चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको जनसभामा बोल्दै ‘बादल’ले तीन जना... Read more »

प्रचण्डको क्षेत्रमा (ओली-वादल) समूहको शक्ति प्रदर्शन

काठमाडौं : नेकपाका दुवै समूह शक्ति प्रदर्शनको होडमा छन्। पहिलो चरणका भेला बैठकहरु सकेर आमसभा आयोजना गर्ने प्रतिस्पर्धामा छन्।  माघ २३ र २८ गते एक साताको फरकमा केपी ओली पक्ष... Read more »

हजारौको जनसभाले सरकारको संसद विघटनको कदम सही छ भन्ने जवाफ:गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’

गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’ ले चितवनमा भएको हजारौको जनसभाले सरकारको संसद विघटनको कदम सही छ भन्ने जवाफ दिएको बताएका छन् । भरतपुरमा आज भएको जनसभालाई सम्बोधन गर्दै मन्त्री... Read more »

तीन-तीनपटक प्रधानमन्त्री हुँदा माओवादी सेनालाई केही नगर्नेहरू मलाई गद्दार भन्छन् : गृहमन्त्री राम वहादुर थापा मगर(वादल)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले तीन-तीनपटक प्रधानमन्त्री हुँदासम्म माओवादीका पूर्वलडाकुका लागि योगदान नगरेको आरोप लगाएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि योगदान... Read more »

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरी भेटवार्ता

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा मगर(वादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले शुक्रवार शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका... Read more »

चितवनमा पनि ओली वादल समूहकाे जनसभा: प्रधानमन्त्री र गृहमन्त्रीले सम्बाेधन गर्ने

चितवन – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह-अध्यक्ष रामबहादुर थापा मगर(वादल) माघ १७ गते चितवन आउने भएका... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar