थप कोरोना ७० जना,कुल संक्रमितको संख्या १६,७१९ जना पुग्यो, थप मृत्यु ३ जना, मृत्युको संख्या३८ जना पुग्यो

काठमाण्डौ: २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा तीन हजार छ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर... Read more »

प्राकृतिक प्रकोप वाढी पहिरोले दुर्घटना भएको आ- आफ्नो भूगोलमा पिडितहरुलाई सकेको सहयोग गर्न र उद्धारमा सहभागी भएर मानवीय योग्दान दिन विशेष अपिल: अध्यक्ष नविन रोका मगर

नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासंघको प्रवक्ता नविन रोका मगरले सम्पुर्ण नेपाली, मगर लगायत आदिवासीजनजातीलाइ आव्हान गर्दै भन्नुभएको छ,प्राकृतिक प्रकोप वाढी पहिरोले... Read more »

मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित:सम्माननिय प्रम ओली(सम्वोधनको पुर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु उठ्नु स्वाभाविक भएको बताएका छन् । तर जुनसुकै राजनीतिक दलभित्र पनि बहस... Read more »

चित्रकला प्रतियोगितामा १९२ प्रतियोगीलाई पछि पार्दै बिजेता बने दैलेखका नबिन घर्ती मगर

•अनिल लामिछानेमगर कोरिया मगर संसार(Magar Sansar) Photo gallery ग्रुप पेज सम्पन्न खुल्ला चित्रकला प्रतियोगितामा १९२ जना प्रतियोगिलाई पछि पार्दै दैलेखका नबिन घर्ती मगर प्रथम हून सफल भयको छ। बिजेता... Read more »

थप कोरोना ११८ जना, कुल संक्रमितको संख्या १६,६४९ जना पुग्यो।

काठमाण्डौं:स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १०  जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण... Read more »

नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’

काठमाण्डौ:सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्केपछि विवाद मिलाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालय सदस्य एबम् गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले ओली र दाहाललाई भेटेर पार्टी एकता कायम राख्दै मध्यमार्गी... Read more »

नेकपा बहस: ओली :दुवै पद छाडदिनँ,अन्य विषयमा मात्रै छलफल गरौं/प्रचण्ड:एक पद रोजेर लिनुस्,बाकी छाड्नुस्।

काठमाण्डौ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्केपछि विवाद मिलाउने नाममा नेताहरूले आ–आफ्नै लाइन प्रस्तुत गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता... Read more »

d}n] b]v]sf] du/ ;+3 zfvf o’PO{ / xªsª –ef]hljqmd a’9fdu/, ;Nnfxfsf/ g]kfn du/ ;+3, s]Gb|Lo ;ldlt .

Facebook Notice for EU! You need to login to view and post FB Comments!

गृहमन्त्री ‘वादल’को कडा निर्देशन ‘जोखीम अनुसार तयारी बढाउन र सुरक्षा निकायलाइ हाइअलर्टमा रहनु,घटना हुनसाथ परिचाल हुनु’

काठमाण्डौ : नेपालका मध्यभागमा बाढी पहिरोको उच्चजोखिम रहेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले निस्कर्ष निकालेको छ। सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि आकस्मिक... Read more »

शान्ती,सुरक्षा,अमनचयन कायम गर्न जनताको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा प्रमुखलाइ गृहमन्त्री ‘बादल’को कडा निर्देशन

काठमाडौं: माननिय गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ ले नवनियुक्त आइजिपी शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । बिहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा माननिय गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar