नबिना लामाजी ,आउनुहोस् पाँच मिनेट समय दिएर प्रचण्डको हैसियत जान्नुहोस्।

•दिल निशानी मगर नबिना लामाजी, नमस्कार तपाईँले एक निजी टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियत के हो ? भनेर सोध्नुभएको रहेछ । प्रचण्डलाई आफ्नो... Read more »

संसद अधिवेशन ४ वजे सुरु हुदै, सांसद तथा कर्मचारीको कोरोना रिपोर्ट नेगेटीभ

काठमाडौँ। सङ्घीय संसद प्रतिनिधिसभा-राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले... Read more »

कक्षा १ मा सँस्कृत भाषाको पठनपाठन अनिवार्य गर‌ने निर्णयवारे नेपाल आदिवासी जनजाती महासंघवाट विरोध

काठमाडौं । नेपाल सरकारले २०७७ को शैक्षिक सत्रबाट कक्षा १ मा संस्कृत भाषाको पठनपाठन अनिवार्य गर्ने निर्णयबारे नेपाल आदिवासी जनजाति महासंघले कडा विरोध जनाएको छ । संस्कृत भाषामा अनिवार्य... Read more »

प्रचण्ड-ओली को छुट्टै वार्ता ,संसद बैठक वस्नुअघी नेकपा अध्यक्ष प्रचण्ड सहितको नेता वालुवाटारमा

काठमाडौं । संसद बैठक सुरु हुनुअघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु बालुवाटार पुगेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित महासचिव विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव... Read more »

संसदको अधोवेशन ४ वजे शुरु दलको नेताहरुले बोल्ने काङ्ग‌ग्रेसको तर्फवाट सभापती देउवाले वोल्ने

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभामा धारणा राख्ने भएका छन्। संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। संसदको कार्यसूची अनुसार आज संसदमा रहेका दलका नेताहरूले धारणा राख्नेछन्।प्रमुख प्रतिपक्षी... Read more »

आजवाट भारतिय सिमाक्षेत्रमा नेपालि सेनाको गस्ती परिचालन हुदै:

काठमाडौं,: कोरोना संक्रमणको त्रासबीच छिमेकी मुलुकसँगको नाकामा कडाइ गर्दै आइरहेको सरकारले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि आक्रमण हुन थालेपछि सेनालाई गस्तीमा खटाउन सक्ने गरी आवश्यक निर्देशन... Read more »

महान १० बर्षे जनयुद्धकालिन मुद्धा ब्युताए खतरानाक गृहयुद्धमा जान्छ देश:मोहनबैद्य ‘किरण’

काठमान्डौ:एकातिर ओली सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीको प्रभावकारी रुपले सामना गर्ने क्रममा सरकारले उच्च जिम्मेवारीबोधका साथ पहल गर्न सकिरहेको अवस्था छैन भने अर्कोतिर सरकारको यो असफलतालाई ढाकछोप गर्न अहिले... Read more »

कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या २७०,६८४ पुग्यो,संक्रमितको संख्या ३९,१५,८३६ पुग्यो:

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार ६ सय ९४ पुगेको छ । संक्रमितको संख्या बढेर ३९ लाख १५ हजार ८ सय ३६ पुगेको छ... Read more »

बुद्धजयन्तीमा नेकपा अध्यक्ष प्रचण्डको सन्देश:उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।... Read more »

शिक्षा मन्त्रालयलाइ संसदिय समिती सभापती जयपुरी घर्तीको कडा निर्देशन पाठ्यक्रम अगाडी नबढाउनु र भर्ना नगर्नु

काठमाडौँ — शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्ती ज्युको अध्यक्षतामा समितीका माननिय सदस्य ज्युहरु र मन्त्रालयको सचीव ज्यु र क्रमचारिहरुको उपस्थितिमा बैठक बसेको छ । समितिको बैठकमा विद्यार्थीहरुको... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar