राजदुत नियुक्त सिफारिस नसच्याए दुर्घटना हुनसक्ने नेता भिम रावलको प्रधामन्त्री ओलीलाइ चेतावनी


काठमाडौं:नेकपा स्थायी समिति सदस्य भीम रावलले भदौ २६ गते नेकपाका दुई अध्यक्षले सहमतीम गरेको हस्ताक्षरभन्दा बाहिर कुनैपनि कार्य भएमा नेकपामा राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् । नेता रावलले ट्वीट गर्दै आज नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पाटी निर्णय बेगर नै अमेरिकाको राजदूतमा डा युवराज खतिवडा र बेलायतको राजदुतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको घटनालाई संकेत गर्दै उक्र कुरा बताएका हुन् ।
नेता रावलले आक्रोशित हुँदै जिम्मेवार नेतृत्वले पार्टी बचाउन ध्यान दिउन भन्दै निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्ने कडा चेतावनी दिएका छन् । नेता रावलको प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उक्त चेतावनी आएको देखिन्छ । आज सरकारले मुख्य सचिव, अमेरिका र वेलायतका राजदरुत नियुक्तीको काम सम्पन्न गरेपछि नेकपा नेताहरुले सचिवालय बैठक बोलाएका छन् भने आन्तरिक बिबाद बढेको छ ।
नेता रावलले ट्वीटमा भनेका छन्, ‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न गत भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानि–निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ। देश, जनता र पार्टीहितमा आघात पर्नसक्छ। जिम्मेवारहरूको ध्यान जाओस्।’
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar