सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको छ: देउवा(पूर्णपाठसहित)

काठमाण्डौ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन्। शुक्रबारदेखि सुरू भएको संसदको बजेट... Read more »

डा. बाबुराम भट्टराइले प्रधानमन्त्री ओलिलाइ भने-आफ्नै छविलाई पनि बचाउन तपाईंले राजीनामा दिनुस्!

काठमाण्डौ:समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रको छवि बिगार्ने काम गरेको बताएका छन्। संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै भट्टराईले सरकारले कोरोना संकटको बेला... Read more »

चिनियाँ नागरिकहरुद्धारा घर फर्कन माग गर्दै प्रदर्शन, प्रहरीसँगको झडपमा दुइ विनियाँ घाइते

काठमाडौँ । चिनियाँ नागरिकहरुले घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडी प्रदर्शन गरेका छन् । सिंहदरबार गेटमा धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप समेत भएको छ ।... Read more »

नबिना लामाजी ,आउनुहोस् पाँच मिनेट समय दिएर प्रचण्डको हैसियत जान्नुहोस्।

•दिल निशानी मगर नबिना लामाजी, नमस्कार तपाईँले एक निजी टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियत के हो ? भनेर सोध्नुभएको रहेछ । प्रचण्डलाई आफ्नो... Read more »

कक्षा १ मा सँस्कृत भाषाको पठनपाठन अनिवार्य गर‌ने निर्णयवारे नेपाल आदिवासी जनजाती महासंघवाट विरोध

काठमाडौं । नेपाल सरकारले २०७७ को शैक्षिक सत्रबाट कक्षा १ मा संस्कृत भाषाको पठनपाठन अनिवार्य गर्ने निर्णयबारे नेपाल आदिवासी जनजाति महासंघले कडा विरोध जनाएको छ । संस्कृत भाषामा अनिवार्य... Read more »

प्रचण्ड-ओली को छुट्टै वार्ता ,संसद बैठक वस्नुअघी नेकपा अध्यक्ष प्रचण्ड सहितको नेता वालुवाटारमा

काठमाडौं । संसद बैठक सुरु हुनुअघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु बालुवाटार पुगेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित महासचिव विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव... Read more »

संसदको अधोवेशन ४ वजे शुरु दलको नेताहरुले बोल्ने काङ्ग‌ग्रेसको तर्फवाट सभापती देउवाले वोल्ने

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभामा धारणा राख्ने भएका छन्। संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। संसदको कार्यसूची अनुसार आज संसदमा रहेका दलका नेताहरूले धारणा राख्नेछन्।प्रमुख प्रतिपक्षी... Read more »

आजवाट भारतिय सिमाक्षेत्रमा नेपालि सेनाको गस्ती परिचालन हुदै:

काठमाडौं,: कोरोना संक्रमणको त्रासबीच छिमेकी मुलुकसँगको नाकामा कडाइ गर्दै आइरहेको सरकारले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि आक्रमण हुन थालेपछि सेनालाई गस्तीमा खटाउन सक्ने गरी आवश्यक निर्देशन... Read more »

बुद्धजयन्तीमा नेकपा अध्यक्ष प्रचण्डको सन्देश:उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।... Read more »

७ प्रदेशको भौतिक मन्त्रीँसग उर्जा मन्त्री ‘अनन्त’को भर्चुअ बैठाक आगामी वजेटवारे सुझाव माग

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन मगर ‘अनन्त’ले सबै प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रीहरुसँग आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम र बजेटका प्राथमिकताबारे सुझाव लिएका छन्... Read more »
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar