राष्ट्रिय जनगणना र समसामयिक बिषयमा हुने गोष्ठीको प्रमुख अतिथी अन्तर्रास्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगर


काठमाण्डौ: राष्ट्रिय जनगणना र समसामयिक बिषयमा हुने गोष्ठीको प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष,अन्तर्रास्ट्रिय मगर महासंघ (International Magar Federation) को अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष एवं प्रबक्ता नविन रोका मगरज्यु गरिमाय उपस्थितीमा सम्पन्न हुने जानकारी नेपाल मगर सघ सम्पर्क समन्वय केन्द्रीय समितिको अध्यक्ष होमराज खपाङ्गी मगरले दिनुभएको छ।
साथै राष्ट्रिय जनगणना र समसामयिक बिषयमा हुने गोष्ठीमा नेपाल मगर संघका अध्यक्ष लगायत अन्य विशिष्ट ब्याक्तित्वहरुबात हुने सम्बोधनमा सहभागिताको लागि अनुरोध गर्नुभएको छ।
राष्ट्रिय जनगणना र समसामयिक बिषयमा हुने गोष्ठीमा बेलुकी ५:०० बजे Meeting Id : 775 8921 4530 र Passcode : 97DCH2 रहेको जानकरी दिनुभएको छ।

नेपाल मगर सघ सम्पर्क समन्वय केन्द्रीय समितिको आयोजनामा हुने जुम मार्फत हुने गोष्ठीमा सहभागी भएर हेर्नसक्नुहुनेछ।
राष्ट्रिय जनगणना र समसामयिक बिषयमा हुने गोष्ठीमा कार्यक्रममा मगर भाषा,धर्म ,सस्कार ,सस्कृतिको विषयमा नेपाल मगर संघ केन्द्रिय समितीको प्रमुख सल्लाहकार एबम् सास्कृति विद् वमकुमारी वुढा मगर,राष्ट्रिय जनगणना २०७८ र मगर संघ सस्थाको भुमिका विषयमा नेपाल मगर संघका केन्द्रिय समितीको महासचिव ज्ञानेन्द्र पुन मगर र सम्पर्क समन्वय र संगठनको विषयमा नेपाल मगर संघका केन्द्रिय समितीको संगठन सचिव जगत रेश्मी मगरले राख्नुहुने छ।
राष्ट्रिय जनगणना र समसामयिक बिषयमा हुने गोष्ठीमा कार्यक्रमको अध्यक्षता नेपाल मगर सघ सम्पर्क समन्वय केन्द्रीय समितिको अध्यक्ष होमराज खपाङ्गी मगर र कार्यक्रम सञ्चालन नेपाल मगर सघ सम्पर्क समन्वय केन्द्रीय समितिको महासचिव झविन्द्र पुन मगरले गर्नुहुनेछ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी
राजदुत नियुक्त सिफारिस नसच्याए दुर्घटना हुनसक्ने नेता भिम रावलको प्रधामन्त्री ओलीलाइ चेतावनी
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
मगर उत्थान समाजको सभामा: मगरहरु एकता भनेको नै मगर व्लडको रिलेशन हो:अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष:नविन रोका मगर
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar