देशैभर थप १५ जनाको मृत्यु,कुल मृतकको संख्या ३६० जना पुग्यो


पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार थप १५ जनाको संक्रमणबाट मृत्यु भएको हो।योसँग कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेकाे छ।

पछिल्लाे पटक काेराेना पुष्टि हुने मृतकमा काठमाडौंकी ६१ वर्षीया महिला र अरु ५ पुरुष छन्। काठमाडौंका ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ।ललितपुरमा ५५ वर्षीय र भक्तपुरमा ७३ वर्षीय पुरूषको मृत्यु भएको छ।

त्यस्तै संक्रमणबाट मोरङमा ४० र ७० वर्षीय पुरूषको मृत्यु भएको छ।मन्त्रालयका अनुसार रामेछापका २३ वर्षीय पुरूषकाे काेराेनाबाट मृत्यु भएकाे छ। त्यस्तै गोरखाकी ६३ वर्षीया, नवलपरासीकी ६२ वर्षीया, पर्साकी ५५ वर्षीया र कपिलवस्तुकी ४७ वर्षीया महिलाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ। 

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै ८ सय ७९ जना निको समेत भएका छन्। 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
क्यापटेन विजय लामालाइ कोरोना,आइसोलेसनमा वस्दै सोल्टी होटल
मन्त्रिपरिषद्को बैठक ५ बस्दै, वामदेव र कुलमानवारे महत्वपुर्ण निर्णय हुनसक्ने
प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता सार्वजानिक, संगठनमा व्यवसायिकता देखाउन निर्देशन
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar